Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

रास्वपा-र-1752568656.jpg

३१ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा शुरु भएको जानकारी गराए...

बिमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा

Screenshot_20250715_07370-1752544327.jpg

३१ असार, हेटौंडा । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा परेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरे पछि उनी निलम्बनमा परेका हुन् । बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ। सरकारले...

जलस्रोत विधेयक राष्ट्रियसभाबाट समितिमा पठाइने

1704418546_national-sava-1752543753.jpg

३१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो ।   बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

प्रतिनिधिसभामा पानीजहाजसम्बन्धी विधेयक प्रस्तुत हुने

samsad1673182378-1752543505.jpg

३१ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।  बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1752543103.jpg

३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा...

शिवमको 'No Compromise' अभियानको दोस्रो भिडियो सार्वजनिक

Screenshot_20250714_18015-1752495421.jpg

३० असार, हेटौंडा । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाउन सफल भएको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन "Quality को मामलामा No Compromise" अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ। नयाँ भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत "सर्तकताको मामलामा No Compromise" भन्ने सन्देश दिइएको छ। यो भिडियोले विश्वास पात्रहरूबाट...

प्रचण्डलाई ओलीले भने-'फ्लडलाइट र प्यारापिट हेर्न जानु'

Screenshot_20250714_17374-1752493977.jpg

३० असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कीर्तिपुरमा बनिरहेको फ्लडलाइट र प्यारापिट हेर्न जान आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत माओवादी अध्यक्ष दाहाललाई फ्लडलाइट र प्यारापिट हेर्न जान आग्रह गरेका हुन्। उनले प्रचण्ड...

मकवानपुरको एसईई नतिजा-२०८१ संक्षिप्त बिश्लेषण र समिक्षा

Ramesh-Sir.-1752487987.jpg

१. मिति २०८१ साल चैत ७ गते देखि १९ गते सम्म संचालित माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईको नतिजा मिति २०८२ असार १३ गते साँझ प्रकाशित भयो । देशभर २०७९ र जापानमा १ वटा समेत कूल २०८० केन्द्रहरुबाट नियमित तर्फ छात्र २,११,८५७ र छात्रा २,०९,७०५ साथै अन्य २३ जना गरि साधारण तर्फ जम्मा ४,२१,५८५जना सहभागी रहेको परीक्षा बोर्डले उल्लेख गरेको छ । परीक्षा...

हेटौंडा उपमहानगरपालिकाद्वारा पहिलो विद्यालय बस हस्तान्तरण

IMG_20250714_123028-1752476255.jpg

३० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरको एक सामुदायिक विद्यालयलाई पहिलो विद्यालय बस हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाले पहिलो पटक हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख राजेश बानियाँले बिद्यालयलाई बस हस्तान्तरण गरेका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार