Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौंडा उपमहानगरपालिकाद्वारा पहिलो विद्यालय बस हस्तान्तरण

IMG_20250714_123028-1752476255.jpg

३० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरको एक सामुदायिक विद्यालयलाई पहिलो विद्यालय बस हस्तान्तरण गरेको छ ।
उपमहानगरपालिकाले पहिलो पटक हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख राजेश बानियाँले बिद्यालयलाई बस हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले हेटौंडा उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पहिलो पटक श्रीकृष्ण आधारभुत विद्यालयलाई बस हस्तान्तरण गरेको बताए । उनले दोस्रो बस हेटौंडा-९ मा रहेको प्रगति माविलाई हस्तान्तरण गरिने बताए । उनले पूर्वाधारका साथै शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको सामुहिक प्रयासमा जोड दिए । 
कार्यवाहक प्रमुख बानियाँ र पत्रकार रूपेश दुलाललाई सम्मान गरिएको कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य लेखराज ढकाल, विद्यालयका प्रधानाध्यापक मन्दिरा घिमिरे, सहायक प्रधानाध्यापक दीपककुमार थापा, विद्यालय व्यवस्थापन समिति, सल्लाहकार, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष शिवप्रसाद सञ्जेलको सभाध्यक्षतामा भएको थियो ।
उपमहानगरपालिकाले आव ०८१/८२ मा विद्यालय बसका लागि करिब २६ लाख ५० हजार रूपैयाँ बजेट उपलब्ध गराएको जनाइएको छ । 

IMG_20250714_123143-1752476257.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार