Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ग्राण्डीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच

KP-Oli-1572416396.jpg

१३ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।  नियमित स्वास्थ्य जाँचका लागि उनी बुधबार विहान सरकारी निवास बालुवाटारबाट धापासी गएका हुन् । जाँचका क्रममा सबै रिर्पोट सामान्य आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मृगौला प्रत्यारोपण गरेका...

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

Death-1572415666.jpg

१३ कार्तिक, विराटनगर । मोरङ, इलाम र संखुवासभामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  मोरङको सुन्दर हरैंचा नगरपालिका ९ मा को२९प २७८४ नम्बर मोटरसाइकल र को ३२ प ८७५० नम्बर स्कुटर ठक्कर खाँदा मोटरसाइकल चालक मेची नगरपालिकाका एलिस भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक सप्तरी महुलीका निश्चल भारती र पछाडि...

रमाईलोका लागि पटाका पड्काउँदा घर जलेर खरानी

Aaglaagi11-1572414420.jpg

१३ कार्तिक, सप्तरी । तिहारमा रमाईलोका लागि पटाका पड्काउँदा सप्तरीमा एक घर जलेर नष्ट भएको छ । राजविराज नगरपालिका–८ स्थित हिमालय टोलका शिवेस सिंहको घरमा पटका पड्काउँदा आगलागी भएको हो ।  आगलागी शुरु भएपछि बारुण यन्त्रलाई खबर गरेपनि समयमै आईनपुग्दा घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगलागीबाट घरसहित घरमा रहेको नगद, लत्ताकपडा, भाँडा,...

अनेरास्वयुका केन्द्रिय सदस्य राई बर्खास्त

Indra-Hang-Rai-1572412730.jpg

१३ कार्तिक, काठमाडौँ । नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई बर्खास्त गरिएको छ । युवतिमाथि बलात्कारको अभियोगमा प्रहरीद्वारा पक्राउ गरिएका रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव समेत रहेका उनलाई बर्खास्त गरिएको हो । आरआर क्याम्पसका स्ववियु अध्यक्ष तपेन्द्र बहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उनलाई...

कमलडाँडामा तिब्र गतिमा रहेको मोटरसाइकल घर भित्र पस्दा २ घाइते

IMG_20191030_085818-1572406697.jpg

१३कार्तिक,हेटौंडा।मगंलबार राति हेटौंडा ४ कमलडाँडामा तिब्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्।  पारिजातपथबाट कमलडाँडा तर्फ आउदै गरेको बा ४० प ५२०१ नम्बरको मोटरसाइकल तिव्र गतिका कारण दुर्घटनाग्रस्त हुँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा चालक हेटौंडा २ पिपलबोट बस्ने आशिष सुनार र मोटरसाइकलमा सवार हेटौंडा २...

हेटौँडाको ग्यारेजमा भएको आगलागी नियन्त्रणमा

Aaglaagi1-1572364006.jpg

१२ कार्तिक, हेटौँडा । हेटौँडा–४ फरेष्टी गेट अगाडिको ग्यारेजमा भएको आगलागी नियन्त्रणमा आएको छ । आधा घण्टा अघिबाट शुरु भएको आगो नियन्त्रणमा आएको हो ।  नारायणी ट्रेड लिंक पेट्रोल पम्प छेउको रामक्त डेन्टिङ ग्यारेजमा लागेको आगो हेटौँडा उपमहानगरपालिकाको बारुण यन्त्र र वडा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी सहित...

हेटौँडाको एक ग्यारेजमा आगलागी

Aaglaagi1-1572362456.jpg

१२ कार्तिक, हेटौँडा । हेटौँडा–४ फरेष्टी गेट अगाडिको एक ग्यारेजमा आगलागी भएको छ । केहीबेर अघिबाट आगलागी शुरु भएको हो । नारायणी ट्रेड लिंक पेट्रोल पम्प छेउको ग्यारेजमा आगलागी भएको जनाईएको छ । घटनास्थलमा प्रहरी पुगेको छ भने दमकल समेत घटनास्थलतर्फ जाँदै गरेको छ । थप विवरण आउन बाँकी छ ।...

विकास र प्रगति नभए परिवर्तनकारीलाइ अप्ठयारोः पूर्वराजा

fool-kheti-3-1572352015.jpg

१२ कार्तिक, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अप्ठयारोमा पर्न सक्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हालबाट टीका र प्रसाद ग्रहण गरेपछि उनले संचारकर्मीमाझ यस्तो बताएका हुन् ।  उनले...

कुखुराको खोरबाट २५ जुवाडे पक्राउ

Taas1-1572348289.jpg

१२ कार्तिक, लमजुङ । लुमजुङमा मंगलबार कुखुराको खोरबाट २५ जना जुवाडे पक्राउ परेका छन् ।  सूचनाको आधारमा पुगेको प्रहरी टोलीले बेँसीशहर नगरपालिका वडा नम्बर ११ चितीमा कुखुराको खोरमा तास खेल्दै गरेका २५ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ लाख १६ हजार रुपैँया बरामद गरेको छ । उनीहरुलाई जुवा ऐन अन्तरगत कारवाही हुने प्रहरीले जनाएको छ ।...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार