Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अनेरास्ववियुका केन्द्रीय सदस्य बलात्कार आरोपमा पक्राउ

Rape-Attempt-1572347552.jpg

१२ कात्तिक, काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई  प्रहरीले बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।  काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय राईलाई सोमबार राति एक युवतिलाई बलात्कार गरेको आरोपमा मंगलबार विहान पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले...

यसरी मनाईदैछ भाईटिका (तस्बिरहरु)

Tihar7-1572335643.jpg

१२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका पर्व मनाइँदै छ ।  दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई भाइटीका मनाइँदैछ । तस्विरहरु : फेसबुकबाट...

नेपाल संवतको ऐतिहासिक तथा सांस्कृतिक महत्व

Newa-1572327482.jpg

- ओम धौभडेल विश्वमा आफ्नै माटो हावापानी अर्थात सभ्यता र संस्कृति अनुसार थुप्रै प्रकारका सम्बतहरु प्रचलनमा आएका छन् । मेसोपेटामियाको बेवोलोनियाबाट शुरु भएको सम्बतको इतिहासमा थुप्रै प्रकारका सम्बतहरुको जन्म भएको छ । यसै क्रममा नेपालमा विक्रम सम्बत, गुप्त सम्बत, शक सम्बत, लिच्छवि सम्बत्, अंशुवर्मा सम्बत, नेपाल सम्बत आदि । यस मध्ये नेपाल...

पर्सा प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ

IMG_20191029_110807-1572326764.jpg

१२ कार्तिक, विरगंज। पर्सा प्रहरीले एकजना फरार प्रतिवादी पक्राउ गरेको छ।‌ पर्सा जिल्ला अदालतलबाट औषध चरेश मुदामा २ बर्ष कैद र १ लाख ५० हजार  जरिवाना भई फैसला पश्चात फरार रहेका पर्सा कालिकामाई गाउपालिका २ गदियानी बस्ने ५३ को जवाहिर मियालाई पक्राउ गरेको हो।  मियालाइ  ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको  प्रहरी टोलीले निजकै...

बन्चरो प्रहार गरी छिमेकीको हत्या

Death1-1572325778.jpg

१२ कार्तिक, कैलाली । कैलालीमा एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको  हत्या गरेका छन् । को टीकापुर नगरपालिका–५ मनिकापुरका ३२ वर्षीय मोतीराम चौधरीले बन्चरो प्रहार गरी  २८ वर्षीय खुशीराम चौधरीको हत्या गरेका हुन् । टाउकोमा चोट लागेका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी झगडा भईरहेको अवस्थामा छिमेकी...

नेपाल सम्बतको अवसरमा हेटौंडामा र्याली

Nepal3-1572325953.jpg

१२ कार्तिक, हेटौंडा । नेवार समुदायले नेपाल सम्बत ११४० को अवसरमा हेटौंडामा र्याली निकालिएको छ ।  नेवा: सांस्कृतिक पुचः सहितका संस्थाले हेटौंडामा मंगलबार विहान र्याली निकालेका हुन् । हेटौंडा–१० मा रहेको भिमसेन मन्दिरबाट निकालिएको र्याली सिमा चोक, टिसिएनरोड, बसपार्क, राप्ती रोड र बुद्ध चोक हुँदै पुनः भिमसेन मन्दिरमा पुगेर टुंगिएको...

चितुवाको आक्रमणबाट बालकको मृत्यु

Leo-1572324332.jpg

१२ कार्तिक, तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ बर्षीय ऋतिक रोक्का रहेका छन् । सोमबार राति घरको आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणमा परी बालकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।  कम्मरमुनीको आधा...

हेलो सरकारसँग जनगुनासोको चाङ 

Hello-sarkar-1572324266.png

१२ कार्तिक, हेटौंडा । सरकारले सर्वसाधारणको गुनासो सुन्न संचालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढि जनगुनासोको चाङ लागेका छन ।  हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक संजालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १ हजार ८७ वटा गुनासो हेलो सरकारमा आएको जानकारी दिइन्...

आज पनि म्हः पूजा मनाइँदै

maha-puga-nepal-sambet-1572323800.jpg

१२ कार्तिक, हेटौंडा । नेवार समुदायमा आज म्हः (आत्म) पूजा पर्व मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेकाले एकथरी नेवार समुदायले हिजो सोमबार र अर्काथरीले भने आज मङ्गलबार म्हः (आत्म) पूजा गर्दैछन् ।  मङ्गलबार नयाँ वर्ष...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार