Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रिमियर लिगः म्यान्चेस्टर सिटी र चेल्सी विजयी

epl-logo_bHHdNoOWHr-1572142180.jpg

१० कार्तिक, हेटौंडा । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिवाररातिका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३–० ले हरायो । सिटीका लागि राहिम स्टर्लीङ, केभिन डे ब्रायन र इके गुन्डोगानले एक एक गोल गरे । जितसँगै म्यान सिटीले शिर्ष स्थानको लिभरपुलसँगको दुरी ३...

हेटौंडाकी सन्ध्यालाई रियालिटी शो छमछमी - ४ को उपाधि

72270196_1119520634910281-1572141838.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडाकी सन्ध्या आचार्यले नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो रीयो छमछमी सिजन ४ को उपाधि जितेकी छिन् ।  शनिवार सम्पन्न भएको फाइनल प्रतिसपर्धामा अन्तिम ५ प्रतिस्पर्धिहरुलाई पछिपार्दै आचार्यले उपाधि जितेकी हुन् । उनले उपाधिसँगै सुजुकीको अल्टो के १० कार प्राप्त गरेकी छिन् ।  २०७५ साल कार्तिक १७ गतेबाट शुरु...

आज महाकवि देवकोटाको १११ औं जन्मजयन्ती मनाईदैं

Laxmi-Prasad-Devkota-1508-1572140909.jpg

१० कार्तिक, हेटौंडा । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्ती आज आइतबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो ।  १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका...

ग्यास पाइपलाइन र पेट्रोलियम पाइपलाइनको शिलान्यास

gas-pipeline-1-adit-768x4-1572140485.jpg

१० कार्तिक, हेटौंडा । मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको शिलान्यास गरिएको छ । शनिबार बाराको अमलेखगन्जमा भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमका प्रतिनिधिसहितको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले परियोजनाको शिलान्यास गरेका हुन् । भारतको मोतिहारी...

आजसाँझ घरघरमा दिपावली गरी लक्ष्मिपुजा गरिदैं, 

Laxmi-pooja-tihar-870x490-1572140085.jpg

१० कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र...

आज कुकुर तिहार मनाइँदै

dog-1572139698.jpg

१० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेश्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । आज तिथिको घटबढले कुकुर तिहार र लक्ष्मिपुजा आज एकैदिनमा मनाईदैं छ । विहान कुकुरको पुजा गरिदैं छ भने साँझ दिपावली गरी लक्ष्मिपुजा गरिदैं छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी...

भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

Bharatpur-1572099244.jpg

९ कार्तिक, चितवन । भरतपुर महानगरपालिकालाई शनिबार सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरेका हुन् ।  भरतपुरकी मेयर रेणु दाहालले सामूहिक प्रतिवद्धता जनाएसंगै महानगरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको थियो । प्रदेश ३...

कमल के क्षेत्रीको 'शुभ तिहार' सार्वजनिक

Kamal-K-Chhetri-1572096105.jpg

९ कार्तिक, हेटौँडा । चर्चित पप गायक कमल के क्षेत्रीले तिहारलाई लक्षित गरेर ‘शुभ तिहार’ गीत सार्वजनिक गरेका छन् । क्षेत्रीले अर्का गायक मिस्टर डि संग मिलेर शुभ तिहार सार्वजनिक गरेका हुन् । गीतमा कम्पोज र रचना क्षेत्री र डि को रहेको छ । अरेन्ज सुरज तामाङको गीतमा तिहारको माहोललाई रमाईलो ढंगबाट प्रस्तुत गरिएको छ । गीतलाई क्षेत्रीले...

कांग्रेस हेटौंडा ६ को चियापान तथा शुभकामना आदानप्रदान

Nepali-congress-1572095359.jpg

९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा समितिले तिहार तथा छठ पर्वको अवसरमा शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कांग्रेस ६ नम्बर वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षता एवं मकवानपुर सभापति तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार