१७असोज, हेटौंडा। युवा अभियान्ता रोयल बानियाँले सडक छेउमा कवाडीका सामान टिप्दै हिडने एक जना मानिसलाई उद्धार गरी आफ्नै खर्चमा उपचार गराएका छन्। शनिबार काम विशेषले हेटौंडा बजार तर्फ जाँदै गर्दा हेटौडा १० राप्ती रोड हेटौंडा अस्पताल आसपासको क्षेत्रमा पानिको बोतल र प्लास्टिक टिप्दै गरेका कमल तामाङलाई उद्धार गरी अस्पताल लगेर अपचार...
१८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’ का दोषीमाथि कार्वाही नगरेको भन्दै आपत्ति जनाएका छन् । दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी...
१८ असोज, हेटौंडा । बडादसैंको सातौं दिन शनिबार काडमाडौंको सैनिक मंच टुँडिखेलमा फुलपातीको हर्षबढाई गरिएको छ । काठमाडौंको बसन्तपुरस्थित दसैंघरमा बडा दसैंको सातौं दिन फुलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाई गरिएको हो । समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली,...
१८ असोज, हेटौंडा । वडादसैंको सातौं दिन काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा गोरखाबाट ल्याइएको फुलपाती शनिवार भित्र्याइएको छ । गोरखाबाट ल्याइएको फुलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दसैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो । त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरि भित्रयाउनु भएको थियो भने नेपाली...
१८ असोज, काभ्रे। काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएका छन् भने ५ जना घाइते भएका छन्। बिपी राजमार्ग अन्तर्गत नेपालथोकमा काठमाडौंबाट सिराहतर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।मुतकको र घाइतेको पहिचान...
१८ असोज, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको रक्षादेवी बचत समूहको २१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको बन्द सत्रले पुनः तारानाथ खतिवडाको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको छ । समूहको सचिवमा भीमसेन पौडेल, कोषाध्यक्षमा रामहरि चौलागाई र सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, निर्मला राजवंशी, रामप्रसाद...
१८असोज,हेटौंडा।मकवानपुरमा२वटागाउँपालिकामा २ वटा प्रहरी चौकी थप भएको छ। नेपाल सरकारको असोज ७ गते बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरे अनुसार जिल्लको दुई स्थानमा २ वटा प्रहरी चौकी थप गरेको हो।थप भएको प्रहरी चौकीमा राक्सिराङ् गाउँपालिका ५ चैनपुर र ईन्द्रसरोवर गाउँपालिका २ कुलेखानीमा गरी २ वटा प्रहरी चौकी स्थापना हुने भएको हो।...
१८ असोज, काठमाडौं । टिकट नभएको भन्दै यात्रुहरुले काठमाण्डौंको अस्थायी पुरानो बसपार्कमा तोडफोड गरेको छन् । शनिबार विहान दशैंका लागि घर जान बसपार्क पुगेका उनीहरुले टिकट नपाएको भन्दै तोडफोड गरेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा जाने यात्रुहरुले अस्थायी रुपमा संचालन बसपार्क संचालन भईरहेको खुलामञ्चको रेडिङ...
१८ असोज, हेटौँडा । प्रतिनिधिसभाको संसद सचिवालयमा कार्यरत कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका नेकपाका नेता कृष्णबहादुर महरालाई पूर्व सहकर्मी बाबुराम भट्टराईले मार्मिक पत्र लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखिएको पत्रमा बाबुरामले विगतमा महरालाई नैतिकवान नेताको रुपमा लिने गरेको र प्रचण्ड र आफुबीच मध्यस्थताको काम गर्ने...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...









-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

