Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा संसद भट्टराई पर्यटन मन्त्री

images(2)-1564568853.jpg

१५ साउन, हेटौंडा। नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई  मन्त्री बन्ने भएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्  उनले बुधबार ४ बजे  सपथ लिने कार्यक्रम तय भएको बुझिएको छ।...

१६ हजारले लिए मकवानपुरमा नयाँ नागरिकता

DAO-Mak-1564553164.jpg

१५ साउन, हेटौँडा । मकवानपुरमा एक बर्षमा १६ हजार बढीले नयाँ नागरिकता लिएका छन् । आर्थिक बर्ष ०७५/०७६ मा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट १६ हजार ६ सय ५९ जनाले नयाँ नागरिकता लिएका हुन् ।  नागरिकता लिनेको संख्या अघिल्लो बर्षको तुलनामा १ सय २५ ले कम हो । गत आवमा प्रशासनबाट बंशजको आधारमा १६ हजार ६ सय १३ जनाले नयाँ नागरिकता लिएका छन् । जसमा ७...

शर्माले गरे प्रधानमन्त्रीसहित सांसदहरुको श्राद्ध (तस्विरहरु)

20190731_081826-1564547960.jpg

१५ साउन, हेटौँडा । राज्यको ढुकुटी दुरुपयोग गरेको भन्दै हेटौँडामा एकजनालाई प्रधानमन्त्रीसहित ८ सय ८४ सांसदको श्राद्ध गरेका छन् ।  यसअघि पनि विभिन्न समयमा नेताहरुको श्राद्ध गर्दै आएका राकेशकुमार शर्माले बुधबार हेटौँडामा प्रधानमन्त्रीसहित ८ सय ८४ सांसदको श्रद्ध गरेका हुन् । हेटौँडाको बुद्धचोकमा उनले श्रद्धा गरेका छन् । राष्ट्रिय...

चितवनमा वडा कार्यालय तोडफोड

Todfod-1564546573.jpg

१५ साउन, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको एक वडा कार्यालयमा तोडफेड भएको छ । गाउँपालिकाको वडा नम्बर २ कार्यालयमा मंगलबार राती तोडफोड भएको हो । विकट क्षेत्रमा रहेको वडा कार्यालयमा तोडफोड र कागजपत्र फालिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पञ्चबहादुर प्रजाले बताए । घटनाबारे प्रहरीलाई जानकारी गराएको उनले बताए । कार्यालय क्षेत्रमा...

मेलम्ची–१० वडा कार्यालयमा अज्ञात समूहबाट आगजनी

Fire1-1564545254.jpg

१५ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको वडा कार्याल्यमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाकाको १० वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो ।  आगजनीबाट कार्यालय जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । ढोकाको ताल्चा फुटाएर आगजनी गरेको बताउँदै वडा अध्यक्ष भक्तबहादुर खड्काले घटना कसले...

झापाको दुई स्थानमा रहेको एनसेल टावरमा आगजनी

IMG_20190731_085640-1564542832.jpg

१५ साउन,झापा । झापामा  एनसेलको २वटा स्थानमा रहेको  टावरमा अज्ञात समूहले आगजनी प्रयास गरेको छ।  मंगलबार राति अज्ञात समूहले झापाको भद्रपुर र दमकस्थित एनसेलका दुईवटा टावरमा आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापा प्रहरीले जनाए अनुसार भद्रपुर नगरपालिका-३ स्थित गोले चोक र दमक नगरपालिका-१ मामा चोक रहेको...

चन्द्रपुर वडा नम्बर ३ को कार्यालयमा आगजनी

FB_IMG_1564541752536-1564541798.jpg

१५ साउन, चन्द्रपुर। राैतहटमा अज्ञात समुहले वडा कार्यालयमा आगजनी गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ‌।आगजनीबाट वडा कार्यालयमा रहेका कागजात, फर्निचर लगायतका सामग्री जलेको बताइएको छ। आगजनी कसले र किन गरेको हो भन्ने कुरा नखुलेको र आगजनी गर्ने...

विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव (फोटो फिचर)

aa-1564539142.jpg

१४ साउन, हेटौँडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण मकवानुरको जनजिवन प्रभावित भएको छ ।  मकवानपुरको विभिन्न स्थानमा बन्दको अवज्ञा गरेको भन्दै दुईवटा सवारी साधनमा आगजनी र हेटौँडा उपमहानगरपालिकाका चारस्थानमा बम कुकर बम फेला परेपछि सर्वसाधरणमा त्रास छाएको छ ।  बुधबार विहानै हेटौँडा हुँदै...

हेटौँडा ४ पराजितपथमा फेला परेको कुकर बम सेनाले निस्कृय पा¥यो 

12q-1564537435.jpg

१४ साउन, हेटौँडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ पराजितपथ स्थित नारायणी नर्सिङ कलेज अगाडी फेला परेको कुकर बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।  सुपारेटार ब्यारेकबाट आएको सेनाको डिस्पोजल टोलीले बम निस्कृय पारेको जिल्ला प्रहरी कार्यलय मकवानपरका प्रहरी...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार