Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

१५ बर्ष मूनिको साफ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक 

111-1564488032.jpg

१४ साउन, हेटौँडा । १५ बर्ष मूनिको साफ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।   भारतको पश्चिम बंगालमा रहेको कल्याणी रंगशालामा भदौको चार गतेदेखि सुरु हुने प्रतियोगिताको तालिका सार्वजनिक भएको हो ।  प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान गरी ५ राष्ट्रले सहभागिता जनाउन भएका छन् । २०१८ को उप–विजेता...

हेटौँडाका तिवारीको रचनामा प्रमोद खरेलको स्वर

Sipaalu-1564482617.jpg

१४ साउन, हेटौँडा । हेटौंडाका एक सर्जकको रचनामा नेपालका चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन् । हेटौँडा–१२ पदमपोखरी स्थायी ठेगाना भई जापानमा रहेका शुम्भु तिवारीको रचनामा खरेलले स्वर दिएका हुन् । तिवारीको ‘एउटा मनमा धेरै तस्विर टाँस्न सिपालु’ मा खरेलले स्वर दिएका छन् भने तिलक कट्टेलले संगीत दिएका छन्, निरज श्रेष्ठको अरेन्ज...

कलंकी घटना : पूर्व इन्जिनियर हतियारसहित पक्राउ

Gun-1564481372.jpg

१४ साउन, काठमाडौं । काठमाडौंको कलंकीमा विष्णुप्रसाद शर्माको घरमा भएको गोली प्रहारमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सडक डिभिजन कार्यालयका पूर्व इन्जिनियर शुभाकर खनाललाई घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएको हो । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई...

यसरी समातिए घुस रकमसहित गुप्ता

Arrested-1564480522.jpg

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्ता घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।  गुप्तालाई एक लाख घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ । सेवाग्राहीसँग घुस  मागेको उजुरीका आधारमा पुगेको अयोगको...

प्रदेशसभा सुचारु गर्न कांग्रेस सांसदहरुको मूख्यमन्त्रीसंग आग्रह

NC-1564479013.jpg

१४ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका सांसदहरुले मूख्यमन्त्री डोरमणी पौडेललाई प्रदेशसभा सुचारु गर्न मूख्यमन्त्री डोरमणी पौडेललाई आग्रह गरेका छन् । असारको अन्तिम सातादेखिको प्राकृतिक विपदका कारण ३ नम्बर प्रदेशमा जनधनको क्षति भएको भन्दै यसबारे गम्भिर छलफल आवश्यक रहेको भन्दै प्रदेशसभा सुचारु गर्ने वातावरण बनाउन...

सहजकर्ता नै बेरोजगार भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

Sahajkarta-1564477892.jpg

१४ साउन, हेटौंडा । उद्यमशिल हुन तालिम दिने सहजकर्ता नै बेराजगार हुनु परेको भन्दै उनीहरुले ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।  विभिन्न गैरसरकारी संस्था, निजी संस्थाहरुमा उद्यमशीलता विकासमा विभिन्न सीपमूलक तालिम दिदै आएका सहजकर्ताहरु विगत केही समयदेखि बेरोजगार भएको भन्दै उद्योगशिलता विकास...

हेटौँडा ६ नम्बर वडाले आत्मनिर्भर बन्न सहयोग गर्ने

Taalim-1564476954.jpg

१४ साउन हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले वडाबासीलाई आत्मनिर्भर बन्नका लागि सहयोग गर्ने भएको छ ।  व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौडाको आयोजना र हेटौडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयको समन्वयमा संचालित ३ महिने केश ऋंगार तथा सिलाई तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा वडा अध्यक्ष अर्जुनप्रसाद...

पारिवारिक सदस्य सहित युएई उडे प्रचण्ड

IMG_20190730_140634-1564474919.jpg

१४ साउन, हेटौंडा ‌ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पारिवारिक सदस्य सहित संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । पारिवारिक भ्रमणका क्रममा मंगलबार प्रचण्ड युएई प्रस्थान गरेको बताइएको छ ।प्रचण्ड आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको निजि सचिवालयले जनाएको छ ।  भ्रमण टोलीमा उनकी पत्नी सीता...

पूर्वउपसचिवको घरमा गोली प्रहार

IMG_20190612_134717-1564474342.jpg

१४साउन,काठमाडौं।काठमाडौंको कलंकीमा पूर्वउपसचिवको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार भएको छ । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ।गएराति काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको हो ।  महानगरीय...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार