Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हात्तिको आक्रमणबाट एक जना घाइते

Wild-Elephant-1564408322.jpg

१३ साउन, बर्दिया । बर्दियामा निनिकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट एक बृद्ध घाइते भएका छन् ।  घाइते हुनेमा गेरुवा गाउँपालिका वडा नम्बर ३ का ७० बर्षीय भरथरे चौधरी रहेका छन् । सोमबार दिउँसो उनलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्तिले आक्रमण गरेको थियो । कर्णाली नदि किनारमा बाख्रा चराउन गएका उनी घाइते भएका थिए । उनको स्थानीय...

मकवानपुर ट्राफिकको ‘सरप्राईज’ चेकिङ, १० कारवाहीमा

Traffic-1564407632.jpg

१३ साउन, हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सोमबार ‘सरप्राईज’ चेकिङ गरेको छ । ट्राफिकले कान्तिलोकपथ अन्तरगत हेटौँडा–७ न्यूरेनी चिसापनीमा चेकिङ गरेको हो । चेकिङका क्रममा १० सवारीलाई कारवाही गरेको छ ।  ट्राफिकले ४ मोटरसाइकल, ३ अटो, १ ट्रयाक्टर, १ ट्रिपर र १ ट्रकलाई कारवाही गरेको छ । हेल्मेट, ब्लुबुक, लाईसेन्स लगायतको...

नेकपा सचिवालय बैठक पुनः स्थगित, स्कुल विभागको टुङ्गो लागेन 

1530682807642_PRO_KTM_201-1564405800.jpg

१३ साउन, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबारको सचिवालय बैठक पनि बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय विभागको कार्य्विभाजन गर्न डाँकिएको बैठक बिनानिष्कर्ष सकिएको हो । मुख्यतयास् स्कुल विभागमा टुङ्ग्यो नलागेपछि बैठक स्थगित भएको हो । माधवकुमार नेपालले अझै गहन गृहकार्य गर्न बाँकी रहेकाले...

प्रतिनिधिसभा बैठक अवरुद्ध पार्नुको कारण सर्लाही घटनाः बालकृष्ण खाँण

prades-bajet-kharcha-8-1564405483.jpg

१३ साउन, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार तयार नभएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्नु परेको बताएका छन् ।  काँग्रेस प्रमुख सचेतक खाँणले प्रहरीको गोलीलागि सर्लाहीमा मारिएका दुई जना नागरिकको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानवीनका लागि संसदीय...

कक्षा १२ को नतिजा सार्वजनिक(लिङ्क सहित)

neb-1564404655.jpg

१३ साउन,हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड कार्यालय भक्तपुरमा बसेको वैठकले नतिजा सार्वजनिक गरेको हो । १२ को परीक्षा गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो ।परीक्षामा मुलुकभरबाट साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी गरी कुल चार लाख २८ हजार ५२ जना...

सिराहा मालपोतका सुब्बा र लेखापढी घुस सहित पक्राउ

arrest-1564403822.jpg

१३ साउन, हेटौँडा । सेवाग्राहीसंग  घुस लिदै गरेको अवस्थामा दिनहु जसो सरकारी कर्मचारीहरु घुस रकम सहति पक्राउ पर्ने क्रम रोकिएको छैन ।  कहिले खरिदार त कहिले वरिष्ट अधिकृत घुस रकम सहित दिनहु पक्राउ पर्ने गरेका छन ।  यसै क्रममा  सोमबार अख्तियार टोलीले सिरहाबाट ५ हजार घुससहित एक जना सरकारी कर्मचारी र अर्का लेखापढी व्यवसायीलाई  पक्राउ...

प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, मकवानपुरमा यथावत

Home-Ministry-of-Nepal-1564394949.jpg

१३ साउन, हेटौँडा । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्लाहरुको सरुवा गरेको छ ।  आइतबारको मन्त्री निर्णयबाट २५ जनाको सरुवा भएको हो । तर मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको भने यथावत रहेको छ । यसअघि मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारी रही कालिकोटमा सरुवा भएका चन्द्रबहादुर कार्कीको...

पत्रकार आचारसंहिता’ संशोधनको गरिने

press_council_nepal_8U7Lt-1564394138.jpg

१३ साउन, हेटौँडा । प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता, २०७३’ लाई संशोधन गर्ने भएको छ । आचारसंहितालाई समयसापेक्ष बनाउने उद्देश्यले संशोधन गर्ने तयारी गरिरहेको काउन्सिलले जनाएको छ । संशोधनका लागि काउन्सिलले सरोकारवाला संघ संस्था तथा सञ्चार क्षेत्रका विज्ञहरुसँग छलफल गर्नाका साथै रायसुझाव संकलनको लागि पत्राचारसमेत गरेको...

मन्त्री अर्याललाई युवाहरुको कालो झण्डा

Padma-1564393489.jpg

१३ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई युवाहरुले कालो झन्डा देखाएका छन् ।  सोमबार साँखु पुगेकी अर्याललाई युवाहरुले कालो झण्डा देखाएका हुन् । मालपोत कार्यालय साँखु निरीक्षण गरेर फकर्ने क्रममा केही यवाहरुले राजिनामा माग्दै कालो झण्डा देखाएका थिए । मन्त्री अर्याल भने स्कर्टिङमा गन्तव्यतर्फ...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार