Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सी विजयी, लिभरपुल पराजित

16599590-7294629-image-a-1564376833.jpg

१३साउन, एजेन्सी। इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा  इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सी विजयी हुँदा आर्सनल र लिभरपुल पराजित बनेका छन  ।  आइतबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब...

घाईते बालकलाई तरुण दलको सहयोग

help-1564375066.jpg

१३ साउन,हेटौँडा। आगनको बलिरहेको आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका पाँच महीने शिशु प्रवीण राईको उद्धार गरिएको छ ।  गत असार २७ गते आफनै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतबार उद्धार गरेको हो ।...

कक्षा १२को नतिजा आज बेलुका सम्म प्रकाशन हुने

neb-1564374266.jpg

१३ साउन,हेटौँडा । परीक्षा बोर्डले सोमबार साझ सम्म कक्षा १२को सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।   प्राविधिक सहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएको र परीक्षणमा गल्ती नभेटिएकाले आज सोमबार  नतिजा प्रकाशन गर्ने तयारी अनुसारनै नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाइएको छ । बैशाख महिनामा भएको परीक्षामा यस वर्ष...

अस्ताइन साहित्यकार तिम्सिना

IMG_20190729_065038-1564362362.jpg

१३ साउन, हेटौंड । मकवानपुरले अर्को एक स्रष्टा गुमाएको छ । मकवानपुर किक्रेट टिमका पूर्व कप्तान निरज श्रेष्ठको निधन भएको २४ घण्टा नबित्दै अर्को एक स्रष्टा गुमाएको हो । जिल्लाको एकजना स्रष्टा एव साहित्यकार तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अप्सरा तिम्सिनाको निधन भएको छ । उनको गएराति चितवनमा उपचारको क्रममा निधन भएको हो । ज्वरो...

हतियारको ‘बार्गेनिङ’ गर्ने दुई युवक पक्राउ

Weapon-1564328232.jpg

१२ साउन, हेटौँडा । सिरहा प्रहरीले हतियारको ‘बार्गेनिङ’ गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका वडा नम्बर ११ का १९ बर्षीय मनिषकुमार मण्डल र वडा नम्बर ३ का जाकिर मन्सुरी रहेका छन् । कल्याणपुरको परचिल्बामा १२ बोरको एकनाले बन्दुक किनबेचका लागि रकमको बार्गेनिङ भईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको...

बालुवाटार जग्गा काण्डमा मुछिएका श्रेष्ठद्वारा आत्महत्या

Naasu-1564326149.jpg

१२ साउन, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा काण्डमा मुछिएका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । काठमाडौंको माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।  सपिङ मलबाट हाम फालेका पूर्वनायब सुब्बा श्रेष्ठलाई खबर पाए लगतै पुगेको प्रहरीले उपचारका लागि पिपुल्स हस्पिटल पुर्याएको थियो ।...

धनुषामा सवारी दुर्घटनामा परी दुईको मृत्यु

images-1564325491.jpg

१२ साउन, जनकपुर।धनुषामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्  जिल्लाको महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । जनकपुर महेन्द्रनगर सडकखण्डमा आईतबार अपरान्ह महेन्द्रनगरबाट जनकपुर तर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको  विंगर र जनकपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ज १ ह...

सिन्धुलीमा करेन्ट लागेर महिलाको मृत्यु

images(4)-1564323110.jpg

१२ साउन, हेटौंडा। सिन्धुलीमा करेन्ट लाग्दा आइतबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको दूधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो । घरमा रहेको बिजुली वाईरिङको तार मुसाले खाइ छानामा विद्युत् प्रवाह भई करेन्ट लागेको बताइएको छ । घरको जस्ताको छानामाथि नाङलामा सुकाइएको दाल झिक्ने क्रममा...

जनस्वास्थ्य निरीक्षकसहित ४ जना घुससहित पक्राउ

Akthyaarrrrrr-1564322759.jpg

१२ साउन, ग्याग्दी । ग्याग्दीमा जनस्वास्थ्य निरीक्षकसहित ४ जना घुससहित पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा म्याग्दी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एवं जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, कार्यालयका जिन्सी शाखा प्रमुख रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र चालक भवदत्त जैसी रहेका छन् । उनीहरुलाई आइतबार अख्तियार...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार