Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

Samsad-1564392771.jpg

१३ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएको छ । दुई दलका सांसदले नाराबाजी गरेपछि संसद बैठक अवरुद्ध भएको हो ।  सभामुख कृष्ण महराले बैठकको शुरु भएको बताए लगतै दुबै दलका सांसदहरुले उभिएर नारावाजी गरेका थिए । आधा घण्टा बढि समय नारावाजी गरेपछि संसद...

नाइजेरियामा बोको हरामद्वारा आक्रमण, ६५ जनाको मृत्यु

ksBHOfkIniztW3MRsMxL-1564385919.jpg

१३ साउन, हेटौँडा । नाइजेरियामा आतंकवादी समूह बोको हरामले एक अन्त्येष्टि कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गर्दा ६५ जनाको मृत्यु भएको छ । नाइजेरियाको माइदुगुरी जिल्लानजिक रहेको एक गाउँमा मोटरसाइकल र भ्यानमा आएका हमलाकारीले अन्तेष्टी समारोहमा उनीहरुले आक्रमण गरेका हुन् । गत दुईसाता अघी पनि सोही गाउँमा भएको मुठभेडमा बोको हरामका ११ जना...

अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चारको मृत्यु ,१५ घाइते

IMG_20190612_134717-1564385787.jpg

१३ साउन, एजेन्सी। अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ भने १५ घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार साँझ  ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको  र १५ जना घाइते भएका स्थानीय  प्रहरीले जनाएको छ। मारिनेमध्ये एक जना...

तरकारी किन्न मात्रै नेपालबाट २८ अर्ब रुपैयाँ बाहिरियो

add-1564385440.jpg

१३ साउन, हेटौँडा । गएको आर्थिक वर्षमा नेपालको व्यापार घाटा १३ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । आर्थिक वर्ष २०७५र७६ मा नेपालले १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको सामान आयात गरेकोमा जम्मा ९७ अर्ब १० करोड रुपैयाँको सामान निर्यात गरेको छ । नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४र७५ मा नेपालको व्यापार घाटा ११...

राजपाले आज संसद चल्न नदिने

Rajapa1-1564383766.jpg

१३ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज संसद चल्न नदिने भएको छ । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको घटनाको छानवीन गर्न संसदीय समिति नबनाएको विरोधमा राजपाले संसद चल्न नदिने भएको हो ।  सर्लाहीको घटना गैरन्यायिक र संविधान विपरित रहेको राजपाको भनाई छ । आफुहरुले पटक पटक घटनाको सत्यतथ्य...

अष्ट्रेलियामा कार दुर्घटना, २ नेपालीको मृत्यु

Death-1564382494.jpg

१३ साउन, हेटौँडा । अष्ट्रेलियको क्यानबेरामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारी रहेका छन् । शनिबार राति पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा जित दुर्घटनामा उनीहरुको...

सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

Nekapa-1564380949.jpg

१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार दिउँसो बस्ने भएको छ ।  स्कूल विभागको नेतृत्वमा सहमति हुन नसकेर ३ पटक स्थगित भएको बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाईएको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने छ । बैठकमा पार्टी विभागको नेतृत्व लगायतका विषयमा छलफल हुने भएको छ...

नेपालमा २३५ वटा बाघ, दोब्बर बढाउने लक्ष्य

Tiger-1564379824.jpg

१३ साउन, काठमाडौं । सन् २०१८ को राष्ट्रिय तथ्यांक अनुसार नेपालमा २ सय ३५ वटा बाघ रहेका छन् ।  तथ्याङक अनुसार सबैभन्दा बढि चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका छन् भने सबैभन्दा कम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् । त्यसैगरी, बाँकेमा २१ वटा, पर्सामा १८ र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बाघ रहेका छन् । सरकारले...

पोखरीमा डुबेर ३ जना बालबालिकाको मृत्यु

Died-1564378927.jpg

१३ साउन, सिरहा । सिरहामा पोखरीमा डुबेर ३ जना बालबालिकाको मृत्यु भएको छ । सिरहाको सिरहा नगरपालिका र अर्नामा गाउँपालिकामा पोखरीमा डुबेर ३ जना बालबालिकाको मृत्यु भएको हो ।   सिरहा नगरपालिका–३ मखनाहामा खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको छ । उनलाई डुबेको देखेर स्थानीयले उद्धार गरी चन्द्रनारायण...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार