Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा नगरका विभिन्न स्थान डुबानमा, प्रहरी उपरीक्षक सिंह डुबान क्षेत्रमा( फोटो सहित)

IMG_20190712_103600-1562907411.jpg

२७, असार, हेटौंडा। गए राति देखि परेको अविरल वर्षाका कारण हेटौंडा नगरका विभिन्न स्थान डुवानमा परेका छन्। अविरल वर्षाका कारण कर्रा, राप्ती,कुखरेनी,र नगर भित्र पर्ने खहरेहरुमा पानिको बहाव उच्च रहेको मकवानपुर प्रहरीले जनाएको छ। खहरे र स साना खोलचाहरुमा पानीको बहाव बढेसँगै हेटौंडा ४ र ५ को पिप्ले, शान्तिनगर, गर्दोइ, माछापालन सानो पोखरा...

हेटौँडा ५ गर्दोहीमा ३ घर डुवानमा 

IMG_20190712_093337-1562903798.jpg

२७ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ गर्दोहीमा तीन वटा घर डुवानमा परेका छन् । लगातारको बर्षाका कारण गार्दोहमा आएको पानीले घर डुवानमा पारेको प्रहरीले जनाएको छ ।  उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको र उद्धार कार्य चलिरहेको र मानिसहरुलाई सुरक्षित स्थानमा लेजाने काम भइरहेको प्रहरीले जनाएको छ ।  वडा प्रहरी कार्यलयका...

बागझोराका कारण त्रिभुवन राजपथ बन्द

Thumbnails1_19466661_1020-1562902732.jpg

२७ असार, हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपलिका १ स्थित बागझोरामा बाटो अवरुद्ध भएको छ । विहिबारदेखिको लगातारको बर्षाका कारण आएको बाढीका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनकारी दिएको छ , बागझोरा बन्दभएपछि त्रिभुवन राजपथ हुँदै चल्ने सवारी साधनलाई समस्या भएको छ । बागझोरामा बाढी आएपछि भएपछि हेटौँडाबाट...

देउरालीको पहिरो हटाइयो, फाखेल र सिस्नेरी अझै अवरुद्ध, लगातारको बर्षाले जनजिवन कष्टकर

66266922_2543857328980256-1562901637.jpg

२७ असार, हेटौंडा । हेटौँडाबाट काठमाडौँ जाने छोटो बाटो सिस्नेरी–फाखेल–हुमाने–काठमाडौं सडकखण्ड अन्तर्गत देउरालीमा झरेको पहिरो हटाइएको छ ।  विहिबार देखि परेको पानीका कारण ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ देउराली भन्दा एक किलोमिटर तल झरेको पहिरो हटाइएपनि गाडी भने सुचारु हुन सकेको छैन ।  फाखेल र सिस्नेरीमा झरेको पहिरो अझै...

आज ठूली एकादशी, तुलसीको रोपेर ठूली एकादशी मनाइँदै

Tulsi-Ke-Chamatkari-Gun-a-1562899464.jpg

२७ असार, हेटौँडा । आज हरिशयनी एकादशी अर्थात ठूलो एकादशी । असार शुक्ल एकादशीका दिन आज शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ ।  भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहनुहुने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइँदैछ ।  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म...

अझै भारी बर्षाको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

IRA_.2019_0712_0010_hQqUY-1562897813.jpg

२७ असार, हेटौँडा । देशका धेरैजसो भूभागमा शुक्रबार पनि ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार मध्य र पूर्वका केही ठाउँमा भारी वर्षा हुने भन्दै सतर्क रहन महाशाखाले आग्रहसमेत गरेको छ । मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने...

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

1529999760Muglin-Jam-1562897385.jpg

२७ असार, हेटौँडा । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि यस सडकखण्डमा एकतर्फीमात्रै गाडी चलिरहेका छन् ।  बिहीबार रातिदेखी भईरहेको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर खसेको पहिरोले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो...

विश्वकप क्रिकेटः आयोजक इङ्ल्याण्ड फाइनलमा

aus_batting_EIeQupGl92-1562894799.jpg

२७ असार, हेटौँडा । साविक विजेता अस्ट्रेलियालाई हराउँदै आयोजक इङ्ल्याण्ड १२ औँ संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । विहिबारराति भएको दोश्रो सेमिफाइनाल खेलमा साविक विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्याण्डले फाइनलमा न्यूजिल्याण्डसँगको भेट पक्का गरको ।  अब इङ्ल्यान्डले उपाधिका लागि आइतबार...

पहिरोका कारण सिस्नेरी,फाखेल, हुमाने सडक खण्ड पुर्ण रुपमा बन्द

sadak_SWWYvbvWL2-1562893920.jpg

२७ असार, हेटौंडा।हेटौंडा-सिस्नेरी-फाखेल-हुमाने काठमाडौं सडक पुर्ण रुपमा अबरुद्ध बनेको छ।  ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ देउराली भन्दा एक किलोमिटर तल  बिहिबार  राति देखि परेको पानीले  लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अहिले बाटो अबरुद्ध हुँदा काठमाडौं बाट हेटौंडा र हेटौंडा बाट काठमाडौं हिडेका सवारी बिच...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार