Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जितपुरमा घर बगायो, राप्तिखोलाबाट युवतिको उद्धार

Rapti1-1562728993.jpg

२५ असार, हेटौँडा । मकवानपुरमा पहिरोले एक घर बगाएको छ भने राप्तिखोलाले बगाएकी एक युवतिको उद्धार गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ जितपुर भञ्ज्याङमा पहिरोले घर बगाएको छ । स्थानीय ५० बर्षीय सुर्दशन गोलेको घर बर्षासंगै पहिरो जाँदा बगाएको हो । घर बगाएर एक सयमिटर तल पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ । घर बगाउँदा  लत्ताकपडा,...

विश्वकप क्रिकेट पहिलो सेमिफाइनल रोकियो, अब के हुन्छ ?

HBtzPQDv-1562721699.jpg

२५ असार, हेटौँडा । लगातारको बर्षाका कारण भारत र न्यूजिल्याण्ड विचको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल रिजर्भ डेमा हुने भएको छ ।  रिजर्भ डेको नियम अनुसार ज्यूनिल्याण्डले खेल रोकिएको अवस्थाबाटै ब्याटिङ थाल्ने छ । टस जितेर पहिला ब्याटिङ गरिरहेको न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएपछि खेल रोकिएको थियो । अवको...

बारामा नगरपालिका ३ कर्मचारी घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1562681228.jpg

२४ असार, हेटौंडा। मंगलबार बारामा घुस रकम सहित नगरपालिकाका ३जना सरकारी कर्मचारी पक्राउ परेका छन। अख्तियार टोलीले जिल्लाको पचरौता नगरपालिकाका ईन्जिनियर सहित ३ जनालाई घुसको रकम सहित  पक्राउ गरेको हो ।घुस रकम सहित पक्राउ पर्नेमा पचरौता नगरपालिका इन्जिनियर राम प्रकाश सतरा ,पचरौता नगरपालिकाका नायव सुब्बा बद्रीबहादुर थापा र कार्यालय...

मकवानपुरमा माछामासु विक्रि सुचारु गर्न आग्रह

HNP-1562679109.jpg

२४ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले माछामासु विक्रि सुचारु गर्न माछामासु व्यवसायी संघलाई आग्रह गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको अध्यक्षतामा बसेको उपभोक्तावादी संस्था र मकवानपुर उद्योग बाणिज्य संघसहितको बैठकले संघलाई यस्तो आग्रह गरेको हो । बैठकमा हेटौँडा बजार क्षेत्रमा मूल्यलाई विषयलाई लिएर...

अनेरास्ववियूद्वारा कक्षा ११ र १२ गरिएको शुल्क वृद्धि खारेज गर्न माग 

6681-1562678228.jpg

२४ असार, हेटौँडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।  अनेरास्ववियूले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा बढाइएको चर्को...

प्रधानमन्त्रीलाई नेविसंघद्वारा विषादीयुक्त तरकारी

Nebisangh-1562677338.jpg

२४ असार, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त तरकारी दिएको छ । भारतबाट नेपाल भित्रने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको विरोधमा आन्दोलन थालेको नेविसंघले प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी पठाएको हो । नेविसंघले जनतालाई विष...

प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचय पत्र 

6680-1562676361.jpg

२४ असार, हेटौँडा । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय परिचय पत्र प्रदान गरेको छ । प्रधानमन्त्री केपी ओलीलाई विभागका महानिर्देशक दिपक काफ्लेले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचय पत्र दिएका हुन् । उक्त अवसरमा...

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवले लिए सपथ

6679-1562676050.jpg

२४ असार, हेटौँडा । प्रदेश ३ को खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव तथा सदस्यहरुलाई आज सपथ ग्रहण गराईएको छ । परिषद्का अध्यक्ष एवम् प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव सुर्यलाल भण्डारी तथा ५ सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।  गतअसार ९ गते बसेको...

सर्लाही गोली काण्डबारे गृहमन्त्रीको जवाफ

Badal-1562661822.jpg

२४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्लाही गोली काण्डबारे सरकारसंग जवाफ मागेपछि गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे संसदमा जानकारी गराएका छन् ।  विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्युको घटनाबारे जानकारी माग गर्दै आएको कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले मंगलबार पनि घटनाबारे छानविनको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार