Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रमेश सिलवाल राखेपको सदस्य सचिवमा नियुक्त

6676-1562590619.jpg

२३ असार, हेटौँडा । सरकारले रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सोमबार मदन भण्डारी स्र्पोटर्स एकेडेमीका पूर्व अध्यक्ष सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरेका हुन् ।  निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल गत असार ९ गते सकिएपछि...

नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा 

IMG_20190708_091536-1024x-1562590546.jpg

२३ असार, हेटौँडा । डिफेन्डिङ च्याम्पियन नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा पुगेको छ ।  नेपालले मलेसियामाथि ७ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको हो ।  सोमबार बिहान ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको नोक्सानीमा जित पा¥यो ।  भीम सार्कीले ३३ बलमा ३४ नटआउट तथा रोहित...

गणेश थापा ८५ किलो गाँजा सहित पक्राउ

IMG_20190708_151915-1562578834.jpg

२३ असार, हेटौंडा। गाँजा ओसारपसारमा प्राइभेट नम्बर प्लेट को कारको प्रयोग हुने गरेको  ८ हजार टिपमा गाजा असार प्रसार हुने गरेको तथ्य बाहिर आएको  हो। मकवानपुर प्रहरीले सोमबार कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै  गाँजा र गाँजा अोसारप्रसारमा संलग्न कार सहित  एक जनालाई पक्राउ गरेको जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर...

भिमफेदी १ मा सुमो दुर्घटना ८ जना घाइते

IMG_20190607_071445-1562572007.jpg

२३ असार, हेटौंडा।भिमफेदी १ सुन्दरीमाइमा यात्रुबाहक सोमो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। काठमाडौंबाट हेटौँडा तर्फ आउदै गरेको ना.१ ज ७५३५ नम्बरको सुमो टाटासुमो भिमफेदी गाउँपालिका वडा नम्बर १ सुन्दरीमाईमा  दुर्घटना हुँदा ८ जना घाइते  भएको र घाइते सबैको अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेलाई...

जिल्लाको ट्राफिक व्यवस्थापनमा कडाइ गरिने: ट्राफिक प्रहरी प्रमुख ढकाल

IMG_20190708_110315-1562563459.jpg

२३असार, हेटौंडा। भर्खरै मात्र सरुवा भइ जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरको जिम्मेवारी समालन आइपुगेका मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक  हरि बिष्णु ढकालले मकवानपुर विभिन्न स्थान सहित हेटौंडा बजारमा देखिएको अव्यवस्थीत ट्राफिक र सवारी चापलाइ व्यवस्थापन गरिने बताएका हुन। सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा...

जनताको जनवाद नेकपाको मूल कार्यदिशा

Oli-Prachanda-1562559744.jpg

२३ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मूल कार्यदिशा जनताको जनवाद रहने भएको छ । लामो समयदेखि टुंगो लाग्न नसकेको कार्यदिशाबारे आइतबार टुंगो लागेको हो ।  राजनीतिक प्रतिवदेनमा जनताको जनवादलाई कार्यदिशा मान्ने सहमतिसंगै प्रतिवेदन छपाईका लागि पठाउने भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसबारे समति...

ढुंगामुनी ठूलो परिमाणमा विष्फोटक पदार्थ फेला

Socket-1562558995.jpg

२३ असार, सुर्खेत । सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन विद्रोही नेकपा माओवादीले लुकाएको हुनसक्ने ठूलो परिमाणमा विष्फोटक पदार्थ फेला परेको छ । सुर्खेतको चिंगाड गाउँपालिका–७ बडाकाँडाको जंगलमा ढुंगामुनि लुकाई राखेको अवस्थामा आइतबार विष्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको नागरिक न्यूजमा समाचार छ। प्रहरीका...

कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

IMG_20190708_043053-1562539896.jpg

२३ असार, हेटौंडा । कोपा अमेरिका फुटबल २०१९ को उपाधि आयोजक ब्राजिलले जितेको छ । ५ पटकको विश्वकप फुटबलको विजेता ब्राजिलले नेपाली समय अनुसार सोमबार बिहान १ः४५ बजे भएको फाइनल खेलमा पेरुलाई ३ का  विरुद्ध १ गोलले पाखा लगाउदै कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । यो जितसँगै ब्राजिल ९औ पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । ब्राजिललाई...

सोमबारबाट मकवानपुरको लोथर तथा बाराको अमलेखगञ्जबाट डोजर चल्ने 

16879966_1210825342336107-1562513393.jpg

२२ असार, हेटौँडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगत मकवानपुर जिल्ला सहित हेटौँडा बजारमा २५ मिटर भित्र बनेका घर टहरा हटाउन सडक डिभिजन कार्यालय हेटौँडाको योजनाबद्ध तयारीले भोलि अर्थात असार २३ गतेबाट सार्थकता पाउने भएको छ ।       कार्यालयले हेटौँडा बजार क्षेत्रमा २५ मिटर क्षेत्र भत्काउनका लागि केहिदेखि गरेको लगत...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार