Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा तान्जानीयामा ६० जनाको मृत्यु

1076519622-1565446855.png

२५ साउन, हेटौँडा । पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ ।  देशको राजधानी दारेसलामदेखि २० किलोमिटर टाढा मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् ।...

राष्ट्रप्रमुखको भूमिकामा राजसंस्था राख्नुपर्छः पशुपति शमशेर

kapada-bank-2-1565446351.jpg

२५ साउन, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् ।  शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष...

रेडियो मकवानपुरले तीजका अवसरमा जागरुक महिला सम्मान गर्ने

Radio-Makawanpur-1565445810.jpg

२५ साउन, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा यस बर्ष पनि जागरुक महिला सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । यही भदौ १२ गते बिहीबारका दिन तीज विशेष कार्यक्रमको आयोजना गरी २...

हेटौंडा-४ हुप्र चौर अगाडी क्लोथ बैंकको सुरुवात

11-1565442553.jpg

२५ साउन, हेटौँडा । हेटौंडास्थित हुप्राचौरमा शनिवारदेखि क्लोथ बैंक सञ्चालनमा आएको छ । हेटौंडा युवा अभियानको आयोजना तथा रिलाइन्स इङलिस सेकेण्डरी बोर्डिङ स्कुलको सौजन्यमा क्लोथ बैंक सञ्चालनमा आएको हो ।  अभियानको आयोजनामा युवाहरुको एक समूहले पुराना लुगा संकलन गरेर विपन्न र गरिवलाई वितरण गरिने काम सुरु गरेका हुन् । हाम्रो लागि ठिक नभएको...

इतिहास उल्ट्याउन खोज्नेलाई फोहरको थुप्रोमा मिल्क्यान्छः प्रचण्ड

kapada-bank-1-1565441223.jpg

२५ साउन, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरण सहितको परिर्वतनलाई कसैले...

न्यूरेनी वनमा वृक्षारोपण

IMG_20190810_180853-1565439867.jpg

 २५ साउन, हेटाैडा ।  हेटाैडा ७ मा रहेकाे न्युरेनी चिसापानी सामुदायिक  वनले वनक्षेत्र  भित्र विभिन्न  प्रकारका  जडीबुटीहरुकाे विरुवाहरुकाे  बृक्षाराेपण गरेकाे छ ।  समूहले अमला, हर्राेबराे , तेजपात,अगरहुड,चिउरी, चाप लगायतका २ सय ७० विरुवाकाे बृक्षाराेपण गरिएकाे थियाे । हेटाैडा ७ का वडा अध्यक्ष  राजन थापाकाे प्रमुख अातिथ्यता...

धादिङमा एक्साभेटरमा आगजनी

IMG_20190810_153616-1565431022.jpg

२५ साउन, धादिङ। धादिङमा पौडी खेल्ने क्रममा २ जनाको डुबेर मृत्यु भएपछि स्थानीयले एक्साभेटरमा आगजनी गरेका हुन्। जिल्लाको गजुरी गाउँपालिका वडा-६, दरिङ्गाल खोलामा एक्साभेटरले बनाएको खाल्टोमा  डुबेर दुई जनाको  मृत्यु भएपछि स्थानीयले एक्साभेटरमा आगजनी गरेका हुन्। बालुवा झिक्न बनाएको पोखरीमा डुबेर गजुरी गाउँपालिका वडा-७का २२ बर्षीय...

प्रदेशको राजधानीसंगै घर,अन्धकारमा बस्दै सोलारको भर

67764344_366924480654746_-1565425208.jpg

सुनिल शिवाकोटी  २५ साउन, हेटौँडा । प्रदेश ३को राजधानी हेटौँडा उपमहानगरसंग सिमाना जोडिएको एउटा गाँउपालिका हो मकवानपुर गढी गाउपालिका।  प्रदेशको राजधानी तथा उपमहानगरसंग सिमान जोडिएको भएपनि उक्त गाउपालिकाको वडा नम्बर १ का स्थानिय अझै बिद्युत सेवाबाट बन्चित रहेको भन्दा अचम्म लाग्न सक्छ तर यो बास्तविता हो ।  दुई तिहाईको ओलि सरकार र...

भजपा नेता जेट्ली अस्पताल भर्ना

download-(1)-1565424172.jpg

२५ साउन,एजेन्सी ।  भारतीय सत्तारुढ दल भाजपाका नेता तथा पूर्व अर्थ (बित्त) मन्त्री अरुण जेट्ली अस्पताल भर्ना भएका छन्। स्वासप्रश्वासमा समस्या देखिएपछि नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको हो। अस्पताल  भर्ना भएसंगै जेट्लीको अवस्था वुझ्न प्रधानमन्त्री नरेन्द्र मोदी अस्पताल पुगेका थिए।   ६६ वर्षीय जेट्ली मोदी नेतृत्वको पहिलो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार