Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चित्रेपानी सामुदायिक वनमा वृक्षारोपण 

Plantation-1562401957.jpg

२१ असार, हेटौडा । हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा विभिन्न प्रजातीका विरुवाहरुको वृक्षारोपण गरिएको छ । वन क्षेत्रको करीव ५ हेक्टर वनक्षेत्रमा टटेलो, कोईरालो र खमारी जातका ७ हजार ५ सय विरुवाहरुको वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय, मकवानपुर र डावर नेपालको सहयोगमा वृक्षारोपण गरिएको छ ।...

विरगंज २१मा रहेको शुसिल वनस्पति उघोगमा आगलागी

IMG_20190706_102115-1562387943.jpg

२१ असार, विरगंज। विरगंजमा रहेको एक तेल उघोगमा आगलागी भएको छ। विरगंज महानगरपालिका–२१, लिपनीविर्तामा रहेको सुशील वनस्पती उद्योगमा आगलागी भएको हो।शनिबार बिहानबाटै लागेको आगो  अहिलेसम्म पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।  नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र स्थानीय नागरिकको टोली...

गाउँपालिकाको बजेटले मार्क्सवाद र माओवादको प्रशिक्षण

touchmaster_1562334912941-1562335271.jpg

२० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले कार्यालयको बजेटले मार्क्सवाद र माओवादको प्रशिक्षण दिएको छ । गाउँपालिकाको  चालू आव ०७५/०७६ को बजेटले नेकपाका कार्यकर्ताहरुलाई मार्क्सवाद र माओवादको ३ दिने प्रशिक्षण दिईएको हो । युवा क्षमता विकास तालिम शिर्षकको ३ लाख ५० हजार रूपैयाँबाट तीन दिन आवासीय रूपमा मार्क्सवाद र माओवादको...

भिमफेदी गाउँपालिकाद्वारा १०८ चेपाङ परिवारको निशुल्क स्वास्थ्य बिमा

qq-1562332565.jpg

२० असार, हेटौँडा । भिमफेदी गाउँपालिकाले आर्थिक बिपन्नता भएका १ सय ८ घरपरिवार चेपाङलाई स्वास्थ्य विमा गरिदिएको छ ।  गाउँपालिका भित्र बसोबास गर्ने १ सय ८ भरपरिवार चेपाङ समुदायलाई आर्थिक विपन्नताका कारण स्वास्थ्य उपचारबाट बञ्चीत हुन नपरोस भनेर विमा गरिदिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।  आर्थिक अभावका कारण सामान्य रोगको...

जर्मनीले नेपाललाई ३ अर्व २ करोड आर्थिक सहायो गर्ने

6673-1562331746.jpg

२० असार, हेटौँडा । जर्मनले नेपाललाई ३ अर्व २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच शुक्रबार काठमाडौंमा जर्मनले नेपाललाई सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित...

खेलकुदको विकास र सम्मृद्धि प्राथमिकतामाः मन्त्री विश्वकर्मा 

6672-1562328236.jpg

२० असार, हेटौँडा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालय अन्र्तगत प्रस्तावित बजेटले खेल क्षेत्रको विविध चुनौतिको सामना गरि खेलकुदको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलका क्रममा उठेका...

लोककल्याणकारी विज्ञापन रोकिन्छः मन्त्री बास्कोटा

6671-1562327928.jpg

२० असार, हेटौँडा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्री बास्कोटाले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गरेपछि अहिले दिदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका...

ओली : लेखेर दिन्छु पार्टी फुट्दैन

KP-1562320006.jpg

२० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टी फुट्ने चर्चा हल्लामात्रै भएको बताएका छन् । समाजवादी पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका नेताहरुको स्वागत कार्यक्रममा बोल्दै उनले पार्टी नफुट्ने दावि गरेका हुन् ।  पार्टी फुट्ने सपना देख्नुहरु देखेर आफुलाई माया लागेको भन्दै ओलीले...

शान्ति प्रक्रिया भाँड्ने चलखेल भईरहेको छ : प्रचण्ड

Prachanda-1562319246.jpg

२० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको दावि गरेका छन् । उनले फाइदा लुट्न खोज्नेहरुले यसका लागि प्रयास गरिरहेको बताएका हुन् ।  समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यसबारे सबै राजनीतिक...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार