Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तरुण दल मकवानपुरद्वारा बालगृहमा खाद्यान्न सहयोग

IMG_20190703_122253-1562136071.jpg

१८ असार, हेटौंडा।नेपाल तरुण दल मकवानपुरले नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वगीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मदिनको अवसरमा बाल गृहलाइ १ महिना सम्म पुग्ने  खाद्यान्न सहयोग गरेको छ। हेटौंडा–५ मा रहेको ग्रामीण जीवनस्तर सुधार मञ्चद्धारा सञ्चालित हाम्रो घर बालगृहमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण...

शिखरपानी सामुदायिक वनमा वृक्षरोपण

IMG_20190703_121035-1562135276.jpg

१८ असार, हेटौडा । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा वुधवार विभिन्न प्रजातीका विरुवाहरुको वृक्षारोपण गरिएको छ । सव–डिभिजन वन कार्यालय, हेटौडा, रातोमाटेले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।  कार्यक्रममा लोपोन्मुख प्रजातीका चाप र सतीसालको ४ सय विरुवाको वृक्षारोपण गरिएको थियो । डिभिजन वन...

अर्जेन्टिनालाई २ का विरुद्ध सुन्य गोलले पाखा लगाउदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

IMG_20190703_083121-1562122146.jpg

१८ असार, हेटौंडा। ५ पटकको विश्वकप फुटबलको विजेता ब्राजिल जारी कोपा अमेरिका फुटबलको   फाइनलमा पुग्न सफल भएको छ। प्रतियोगिताको बुधबार बिहान भएको सेमीफाइनल खेलमा २ पटकको विश्वकप बिजेता अर्जेन्टिनालाई २ का सुन्य गोलले  पराजित गर्दै आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको फाइनलमा स्थान पक्का गरेको हो ।  ब्राजिललाई जिताउन खेलको १९ औ...

रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रभावित स्थानीयले बुझाए प्रजिअलाई ज्ञापन पत्र

65744566_2133373376960036-1562082945.jpg

१७ असार,हेटौँडा । हेटौंडा–१५मा रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रभावित स्थानीयहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाएका छन  । उद्योगले स्थानीयहरुको मागहरु सम्बोधन नगरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर प्रजिअलाई ज्ञापन पत्र बुझाएका हुन।प्रत्यक्ष प्रभावितहरुका तर्फका...

गृह मन्त्रालयको लेटरप्याड किर्ते गर्ने महिला पक्राउ

arrest-1562080557.jpg

१७ असार, काठमाडौं । गृहमन्त्रायको लेटरप्याड किर्ते गरी ठग्न खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेकी लक्ष्मी अधिकारी रहेको महानगरीय प्रहरी बृत्त सिंहदरबारले जनाएको छ । उनले गृहमन्त्रालयको लेटरप्याड, छाप, गृह प्रवक्ताको हस्ताक्षरण किर्ते गरेको प्रहरीको भनाई छ । उनले गृहको लेटरप्याड किर्ते गरी ५ जनालाई...

गोली प्रहार गरी महिलाबाट ४ लाख लुटियो

Apaharn-1562080495.jpg

१७ असार, रुपन्देही । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी एक महिलाबाट ४ लाख रुपैँया लुटेको छ । गैडहवा–४ की रेशमकुमारी मल्लबाट लुटेरा समूहले ४ लाख ६३ हजार रुपैयाँ लुटपाट गरेका हुन् । उनले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको रकम मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...

 हर्नामाडीमा शिक्षकहरुलाई शैक्षिक साम्रागी निर्माण सम्बन्धि कार्यशाला

66071737_2425951481027708-1562080100.jpg

  १७ असार,हेटौँडा । नगर स्तरीय शैक्षिक समन्वय अन्तर्गत जनप्रिय श्रोत केन्द्र को आयोजनामा साविकको जनप्रिय श्रोत केन्द्र अन्तर्गत  पर्ने प्राथमिक गणीत शिक्षकहरुलाई  मध्यनजर गरेर हेटौँडा १८ हर्नामाडीमा रहेको ज्योती माविमा शिक्षण विधि तथा गणीत शैक्षिक साम्रागी निर्माण सम्बन्धि कार्यशालाको आयोजना गरिएको छ ।   साविकको जनप्रिय...

घुस लिएको आरोपमा सव–ईन्जिनियर पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1562070864.jpg

१७ असार, काभ्रे । काभ्रेका एक सव ईन्जिनियर धुस लिएको आरोपमा पक्राउ परेका छन् । सव–इन्जिनियर धनबीर भगत १ लाख ५० हजार रुपैँया घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।  शिक्षा विकास तथा समन्वय इकाई काभ्रेमा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । उनलाई घुस रकमको बैंक भौचरसहित अख्तियार दुरुपयोग...

निवन्ध प्रतियोगितामा बंशगोपाल प्रथम

IMG_20190702_175320-1562069426.jpg

१७ असार, हेटौडा । सव–डिभिजन वन कार्यालय, हेटौँडाले आयोजना गरेको निवन्ध प्रतियोगितमा बंशगोपाल माविकी प्रकृति राई प्रथम भएकी छिन् ।  रानी सामुदायिक वन उपभोक्ता समूह हेटौँडा–६ मा भएको ‘वन्यजन्तुको संरक्षणमा विद्यार्थीको भूमिका’ विषयक निवन्ध प्रतियोगितामा भानु माविका सुशान्त दाहाल द्धितिय, सुनगाभा शिक्षा निकेतनका आयुस गौतम...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार