२४ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिने तालिम शुरू भएको छ ।
भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी विकास महाशाखाका प्रमुख नारायणप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख रामगोपाल आचार्य, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तान, उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्याल, कोषाध्यक्ष चेतनाथ खतिवडा, शिक्षा उपसमिति सदस्य रोमबहादुर न्यौपाने लगायतले मन्तव्य गरेका थिए ।
तालिममा संस्थाका संचालक, शेयर सदस्य र संचारकर्मी र कर्मचारीको सहभागिता रहेको छ । तालिममा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी विकास महाशाखाका प्रमुख नारायणप्रसाद ज्ञवाली, सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियार, चार्टर्ड एकाउन्टेन्ट बिनोद दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल र नलेज भिलेजका संचालक सुदर्शनप्रसाद अधिकारीले सहजिकरण गर्ने संस्थाले जनाएको छ ।
प्रदेश ३ मा देशभर रहेका सहकारी मध्ये ११ हजार १ सय ७७ सहकारी रहेको र सहकारीको कूल शेयर पूँजिमध्ये ६७ प्रतिशत र बचतको ७० प्रतिशत रकम रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







