Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यु–२१ को उपाधी स्पेनको पोल्टामा

Spain-1561951573.jpg

१६ असार, हेटौंडा । स्पेनले यु–२१ यूरो कपको उपाधि आफ्नो पोल्टामा पारेको छ । उपाधी प्रतिष्पर्धामा जर्मनीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै उपाधी पोल्टामा पारेको हो ।  खेलको सातौं मिनेटमा नै फिवियान रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ६८ औं मिनेटमा दानी ओलमोलले स्पेनका लागि अर्को गोल गर्दै २ गोलको अग्रता दिलाए । जर्मनीका...

रोट¥याक्ट क्लव अफ मकवानपुरमा अधिकारी 

65721151_2779978188742381-1561945252.jpg

१६ असार, हेटौँडा । रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा पुष्पराज अधिकारी पदस्थापित भएका छन् । आईतबार हेटौंडामा भएको चौथो पदस्थापन कार्यक्रममा बर्ष सन् २०१८÷१९ का अध्यक्ष प्रमोद अर्यालले २०१९÷२० का लागि अधिकारीलाई पदस्थापित गराएका हुन् ।  अध्यक्षमा चयन भएका अधिकारीले यसअघि हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ...

करेन्ट लागेर एक युवकको मृत्यु

Electric-Shock-1561909056.jpg

१५ असार, सिरहा । सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ का स्थानीय १८ बर्षीय ध्रुवकुमार यादव रहेका छन् । खेतमा  पानी लगाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विद्युत पोलबाट तार झरेपछि उनलाई करेन्ट लागेको थियो ।...

विद्युत सर्ट हुँदा मालपोत कार्यालयमा आगलागी

Fire-1561908087.jpg

१५ असार, कपिलवस्तु । कपिलबस्तुको तौलिहवामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा आगलागी भएको छ ।  कार्यालय प्रमुखको कोठामा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको कोठामा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।...

हेटौँडाका नेवार गुठी संगठित

Guthi-Khala-1561904898.jpg

१५ असार, हेटौँडा । नेवार समुदायका खलः, पुचः र गुठीका प्रतिनिधिको भेलाले नेवाः गुठी खलः गठन गरिएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको भेलाले अनिल खड्गीको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । उपाध्यक्षमा बिष्णुलाल श्रेष्ठ, रामकुमार मानन्धर र मेनका श्रेष्ठ रहेको समितिको महासचिवमा शुक्रराज जोशी,...

६ नम्बर वडा कार्यालयद्वारा विरुवा वितरण

L1-1561903938.jpg

१५ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले आईतवार वडाबासीहरुलाई विरुवा वितरण गरेको छ । कार्यालयले कागतीको विरुवा वितरण गरेको हो ।  वडामा रहेका विभिन्न ११ वटा टोल विकास संस्थालाई ५ सय कागतीका विरुवा वितरण गरिएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । हेटौडा उपमहानगरपालिकाले उपलव्ध गराएको कागतिका विरुवा वडा...

सर्लाहीमा प्रहरी र प्रदर्शनकारीविच झडप, एकको मृत्यु

aandolan-photo-1561900517.jpg

१५ असार, हेटौँडा । सर्लाहीको ईश्वरपुर स्थित बाँके जंगलमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । दोहोरो झडपमा तीन प्रदर्शनकारी र १३ प्रहरी घाइते भएका छन् । प्रहरीले राजमार्ग खुलाउन बल प्रयोग गर्दा दोहोरो झडप भएको प्रहरीको भनाइ छ । झडपमा परी टाउकोमा गोली लागेका ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका २७ वर्षीय...

आईफा अवार्ड आयोजनाका लागी बजेट दिएको छैनः टुरिज्म बोर्ड

bajet-parit@prades-7-1561899993.jpg

१५ असार, हेटौँडा । नेपाल टुरिज्म बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आईफा) अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ ।  बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सो अवार्ड आयोजनाका लागि अनुमति दिएपनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्टपारेका हुन्...

आइफा अवार्डलाई आर्थिक सहयोग आपत्ति जनकः नेता रावल

bajet-parit@prades-5-1561898577.jpg

१५ असार, हेटौँडा । नेपालमा आयोजना हुने आइफा अवार्ड कार्यक्रमका लागि नेपाल सरकारले एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै सत्तारुढ दल नेकपाका नेता भीम रावलले विरोध जनाएका छन ।  आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार