Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभाबाट ३ विधेयक बहुमतले पारित

Samsad1-1561736771.jpg

१३ असार, काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयकसंग आश्रित ३ वटा विधेयक पारित गरेको छ ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेईसौ संशोधन) २०७६ लाई बहुमतले पारित गरेको हो । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए । प्रतिनिधिसभाका बैठक असार २२ गते...

बारामा करेन्ट लागेर महिलाको मृत्यु

Died-1561734671.jpg

१३ असार, बारा । बारामा शुक्रबार साँझ करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृल्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टाकी २५ बर्षीया निलम चौधरी रहेकी छिन् ।  लुगा धुन विद्युतिय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय...

देशमा हुन्छ भन्ने तर काम नगर्ने परिपाटी मौलायोः मन्त्री जम्कट्टेल

65380334_958715724460602_-1561733008.jpg

 सुनिल शिवाकोटी   १३ असार, हेटौँडा ।  प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले देशमा जनताको काम गर्ने सबै निकायले जनताले काम लिएर जादा हुन्छ भई हाल्छनी भन्ने गरेको तर  काममा सिन्को नभाच्ने परिपाटी मौलाएको बताएका छन ।  ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय,रामनगर चितवनको आयोजना शुक्रबार हेटौँडामा...

सरकार ढाल्ने कांग्रेस सभापति देउवाको चेतावनी

bajet-parit@prades-4-1561727516.jpg

१३ असार, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् । शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले...

पिप्ले वनमा बेतबाँसका सामग्रीसम्बन्धी तालिम शुरु

111111-1561725437.jpg

१३ असार, हेटौँडा । हेटौँडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रबारदेखि बेतबाँसका सामग्री बनाउने तालिम शुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले १५ दिने तालिमको शुभारम्भ गर्दै तालिमले आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उपमहानगरपालिकाले आयआर्जनको क्षेत्रमा काम गरिरहेको...

सानोपोखराको सालक चुच्चेखोलामा बुझाईयो

Salak-1561724494.jpg

१३ असार, हेटौँडा । हेटौँडा–५ सानोपोखरामा भेटिएको सालक हेटौँडा–६ चुच्चेखालास्थित सामुायिक वनमा बुझाईएको छ । सानोपोखराका विष्णुप्रसाद सञ्जेलको आँगनमा भेटिएको सालक चुच्चेखोला सामुदायिक वन समूहमा बुझाईएको हो । उनका छोरा विक्रम सञ्जेलले सालक वन समूहको क्षेत्र नम्बर ३ का संयोजक शिवप्रसाद गौतमलाई बुझाएका थिए । बुझाईएको सालक वन...

अपडेट:च्याउ खाँदा बिरामी परेका तिनजनाको हेलिकप्टरबाट उद्धार

Death1-1561724609.jpg

१३असार, हेटौंडा। बिषालु च्याउ  खाएर विरामी भएका एकै परिवारका तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि भरतपुर लगिएको छ। मकवानपुरको राक्सिराङ वडा नम्बर ७ दराङमा बिसालु च्याउ खाँदा एक जनाको मृत्युको थियो  भने तीन जना गम्भीर बिरामी भएका छन् । मृत्यु हुनेमा १२ बर्षीया गुञ्जीमाया चेपाङ रहेकी छिन् । च्याउ खाएर बिरामी हुनेमा...

मकवानपुरमा च्याउ खाएर एकको मृत्यु

Death1-1561724521.jpg

१३ असार, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ दाराङमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । एकै घरका ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा १२ बर्षीया गुञ्जीमाया चेपाङ रहेकी छिन् । च्याउ खाएर घाइते हुनेमा मृतकका बाबु ४५ बर्षीय दिपबहादुर चेपाङ, दाई १९ बर्षीय बच्चालाल चेपाङ र भाई ७ बर्षीय पल्टा चेपाङ रहेको जिल्ला प्रहरी...

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

touchmaster_1561699228165-1561699502.jpg

१३ असार, हेटौंडा । ५ पटकको विश्वकप फुटबलको विजेता ब्राजिल जारी कोपा अमेरिका फुटबलको   सेमिफाइनलमा पुगेको छ। प्रतियोगिताको शुक्रबार बिहान भएको क्वाटरफानल खेलमा पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।   निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त  समयमा ...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार