Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

यस्तो छ कान्ति लोकपथको दुरावस्था (२० तस्बिर)

Kanti-(6)-1565151640.jpg

रुपेश दुलाल/सुनिल शिवाकोटी
२२ साउन, हेटौँडा ।
हेटौँडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोक असार अन्तिम सातादेखिको निरन्तरको बर्षाले यातायात ठप्प भएको छ । 
कान्तिलोकपथ अन्तरगत लेनडाँडा ठिंगनतर्फको क्षेत्रमा दर्जनौ स्थानमा पहिरो गएको छ । पहिरो पन्छाउने र सडक मर्मत गर्ने क्रम जारी छ भने पहिरो र लेदो झर्ने क्रममा नरोकिंदा बर्षा नरोकिएसम्म सडक सञ्चालन हुने सक्ने अवस्था न्यून रहेको छ । पहिरो हटाएको स्थानहरुमा पनि चट्टानका टुक्राहरु बेला बेलामा झर्ने गरेको छ । 
लेनडाँडादेखि ठिंगनतर्फ ठूला सवारी संचालन हुने अवस्था छैन भने मोटरसाइकल पनि हिलो र पहिरोले जान कठिन छ । जोखिम मोलेर पुगेका ट्रयाक्टर पनि पहिरोले रोकिने अवस्था छ ।

Kanti-(1)-1565151705.jpg
Kanti-(2)-1565151706.jpg
Kanti-(3)-1565151707.jpg
Kanti-(4)-1565151824.jpg
Kanti-(5)-1565151824.jpg
Kanti-(7)-1565151825.JPG
Kanti-(8)-1565152009.JPG
Kanti-(9)-1565152017.JPG
Kanti-(10)-1565152026.JPG
Kanti-(11)-1565152034.JPG
Kanti-(12)-1565152361.JPG
Kanti-(13)-1565152370.JPG
Kanti-(14)-1565152380.JPG
Kanti-(15)-1565152388.JPG
Kanti-(16)-1565152658.JPG
Kanti-(17)-1565152668.JPG
Kanti-(18)-1565152683.JPG
Kanti-(19)-1565152696.JPG
Kanti-(20)-1565152709.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार