Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिंगापुरमा हुने उपचार खर्च प्रधामन्त्री आफैले बेहोर्ने

rrr-5-1564966716.jpg

२० साउन, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्ने भएका छन् । मन्त्रिपरिषद् बैठकको यही साउन १६ गते भएको निर्णय सार्वजनिक गर्न आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने जानकारी दिएका हुन्...

राजेन्द्र महतोको नागरिकता खारेज गर्नेसहित १९ सरकारी निर्णय

PM-Office-1564933616.jpg

१९ साउन, काठमाडौं । मन्त्रीपरिषदको साउन १६ गते बसेको मन्त्रीपरिषदको १९ निर्णय आइतार सार्वजनिक गरेको छ । मन्त्रीपरिषदको बैठकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएकाहरुको नागरिकता खारेज गर्नेदेखि स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्नेसम्मको निर्णय गरेको सरकारका प्रवक्ता  एवं सञ्चारमन्त्री गोकुल...

मूख्यमन्त्री पौडेलबाट बधशाला उद्घाटन

Mukhyaaa-1564932126.jpg

१९ साउन, हेटौँडा । हेटौंडा औद्योगिक क्षेत्र स्थित मासु बधशाला उद्योगको ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन् । उपभोक्तालाई स्वथ्यकर मासु उपलब्ध गराउन प्रदेश र स्थानीय सरकारको सहयोगमा बफेलो क्वालिटी फुड प्रालि (बधशाला) संचालनमा ल्याईएको हो ।  डेनिस सरकारको सहयोगमा २०२८ सालमा स्थापना भएको बधशाला पटक पटक संचालन...

सहकारी बैंक हेटौँडामा २८३ सहकारी आवद्ध

Sahakari-Bank-1564930387.jpg

१९ साउन, हेटौडा । राष्ट्रिय सहकारी बैंक स्थापनाको अवसरमा आइतबार हेटौडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  राष्ट्रिय सहकारी बैकले २०६१ साल साउन १९ गतेबाट बैकिङ सेवा शुरु गरेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्यालले सहकारीका लागि विद्यमान कानून अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत...

हेटौँडाबाट अधिकृत अमात्य ५० हजार घुससहित पक्राउ

Chandan-Amatya11-1564927247.jpg

१९ साउन, हेटौँडा । प्रदेश सरकार अन्तरगतको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्य घुससहित पक्राउ परेका छन् ।  उनलाई आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । उद्योग दर्ता गर्न  आवश्यक प्रक्रिया पुरा गरिदिने भन्दै उनले सेवाग्राहीसंग...

निगजढ विमानस्थल शिलान्यस गर्ने भट्टराईको प्रतिवद्धता

Yogesh-1564925952.jpg

१९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बाराको निजगढमा निर्माण हुने भनिएको अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार बोल्दै मन्त्री भट्टराईले यसैबर्ष विमानस्थलको शिलान्यास हुने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले दुई...

विप्लव समूहसँग निष्कर्ष सहितको वार्ता गर्न तैयारः मन्त्री बास्कोटा

rrr-5-1564923021.jpg

१९ साउन, हेटौँडा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता गर्न चाहेको बताएका छन् । आइतबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले दाउपेचका लागि नभई समस्या समाधानका लागि सरकार वार्ता गर्न सधै तयार...

सभामुख र दलबीचको छलफल निष्कर्षविहिन

Samsad-1564920074.jpg

१९ साउन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले सत्तारुढ र प्रतिपक्षी दलसंगको छलफल निष्कर्षविहिन भएको छ । अवरुद्ध संसद सुचारु गराउन महराले सभामुखको कार्यकक्षमा दुबै पक्षसंग छुट्टाछुट्टै छलफल गरेका थिए । तर छलफलबाट निष्कर्ष निस्कन नसकेको सभामुखको सचिवालयले जनाएको छ । नेकपाका मूख्य सचेतक देव गुरुङ, नेपाली कांग्रेसका...

उपकुलपति रौनियारविरुद्ध १ करोडको भ्रष्टाचार मुद्धा दर्ता

Bises-1564918696.jpg

१९ साउन, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपलकुलपति प्राध्यापक डाक्टर राज कुमार रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार  १ करोड २८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । प्रतिष्ठानको छात्रबास र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार