१९ साउन, हेटौँडा । हेटौंडा औद्योगिक क्षेत्र स्थित मासु बधशाला उद्योगको ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन् । उपभोक्तालाई स्वथ्यकर मासु उपलब्ध गराउन प्रदेश र स्थानीय सरकारको सहयोगमा बफेलो क्वालिटी फुड प्रालि (बधशाला) संचालनमा ल्याईएको हो ।
डेनिस सरकारको सहयोगमा २०२८ सालमा स्थापना भएको बधशाला पटक पटक संचालन हुँदै बन्द हुँदै आएको थियो । २०७३ सालमा बन्द भएपछि अब संचालनमा आउन लागेको हो । संचालनका लागि प्रदेश सरकारले ७१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । बधशालाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अव हेटौंडा बजार क्षेत्रका बधशाला बन्द हुने दावि गरे भन्दै माछामासु व्यवसायीले औद्योगिक क्षेत्रकै बधशालाबाट मासु लैजानुपर्ने उनले बताए ।
कार्यक्रममा मुश्लीम आयोगका अध्यक्ष समीम मिया अन्सारी, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मेयर हरी बहादुर महत, भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचीब डाक्टर योगेन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो ।
१८ करोड रुपैँयाा स्थापना भएको बधबालामा प्रतिघण्टा ४० वटा रागा भैसी बध गर्ने क्षमता रहेपनि अहिले दैनिक २० वटा राँगा भैसी बध गरिने संचालक सैयद रियाजउद्दीनले जानकारी दिए ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







