Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश नम्बर २ मा भोलि सार्वजनिक विदा

2-sarkar-1547470359.jpg

३० पुस, हेटौँडा । प्रदेश नम्बर २ ले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिएको छ ।   सोमबार  बसेको  प्रदेश नम्बर २ को मन्त्रीपरिषदको बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा भोलि मंगबार १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो  ।  ...

मन्त्रीको थप्पड काण्डः कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम

file-photo-1547469219.jpg

३० पुस, धनुषा । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश नम्बर २ का उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन्  । उनीहरुले दोषीलाई कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम समेत दिएका छन् ।  पुस २९ गते आईतबार अर्थात हिजो मन्त्री  यादवले...

डा .केसीको स्वास्थ्य थप जटिल बन्दै

dr-kc-1547467857.jpg

३० पुस, इलाम ।  सत्याग्रही प्रा डा गोविन्द केसीको स्वास्थ्य थप जटिल बन्दै गएको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर ६ दिनदेखि इलाममा १६ औं सत्याग्रहमा रहेका केसीको छातीमा संक्रमण देखिएको छ । उनलाई रुघाखोकी, छाती दुख्ने, रगतमा ग्लुकोजको मात्रा घटेको, मुटुको चाल लगायतमा समस्या आएको चिकित्सकहरुले बताएका छन् । आइतबार बेलुका गरिएको...

कांग्रेसका तीन नेताले बाँडे १५० जनालाई कपडा र स्टेशनरी

111-1547431400.jpg

३० पुष, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका तीनजना नेताहरुको आर्थिक सहयोगमा १ सय ५० जना विद्यार्थीहरुलाई न्यानो कपाडा सहित स्टेशनरी वितरण गरिएको छ ।  मकवानपुरको विकट कैलाश गाउँपालिका–८ भार्ता ल्वाङ्गामा रहेको सुन्दरकाली प्राविका एकसय ५० विद्यार्थीलाई आईतबार न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको हो ।  नेपाली कांग्रेस मकवानपुर...

पुल निर्माणका लागि प्रदेश र स्विस सरकारबीच सम्झौता

29-29-1547392007.jpg

२९ पुस, हेटौँडा । प्रदेश नम्बर ३ मा निर्माण हुने विभिन्न पुलहरु निर्माणका लागि  प्रदेश नम्बर ३  सरकार र स्विस सरकारसंग बिच सम्झौतामा हस्ताक्षर भएको छ ।  प्रदेश सरकारबाट निर्माण हुने स्थानिय सडकको मोटरजाने पुल निर्माणका लागि चाहिने आवश्यक प्राविधिक सहयोग गर्न प्रदेशको भौतिक मन्त्रालय र लोकल ब्रिज रोड प्रोग्राम (एलआरबीपी) को टोलीबीच...

जनकल्याण सहकारीको शिक्षा शिविर

Sibir-1547391397.jpg

२९ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले १ दिने सहकारी शिक्षा शिविरको आयोजना गरेको छ । हेटोडा–१७ को नेपालचौरमा सहकारी शिक्षा शिविरको आयोजना गरिएको हो ।  संस्थाको चालु आव ०७५/०७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार शिविरको आयोजना गरिएको संस्थाले जनाएको छ । शिविरमा वित्तिय साक्षरता र सहकारी...

राजदेवी दुग्ध सहकारीको भेला सम्पन्न

Dairy-1547391212.jpg

२९ पुस, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदवी दुग्ध उत्पादक सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारण सभामा संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक रमेशकुमार पराजुलीले लेखा परीक्षण प्रतिवेदन,ऋण उपसमितिका संयोजक टीका कार्कीले ऋण समितिको प्रतिवेदन र...

२ लिटर कोरेक्स सहित ईन्द्रसरोवरका ३जना पक्राउ

korex-1547385386.jpg

  २९ पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ लिटर लागुऔषध कोरेक्स सहित ईन्द्रसरोवर गाउपालिकाका ३जनालाई पक्राउ गरेको छ ।  प्रहरी निरीक्षक मधु कुमार थापाको कमाण्डमा खेटेको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा पुर्व पश्चिम राजर्माग अन्र्तगत हेटौँडा १० सडक खण्डमा बिरगंजबाट हेटौँडा तर्फ आउदै गरेको ना ३ ख ४२०९ नम्बरको तेल...

कामधेनु सहकारीको साधारणसभामा सम्मानित

Kamdhenu-1547366466.jpg

२९ पुस, हेटौँडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थागत प्रतिवेदन,लेखा सुपरीवेक्षण समितिका संयोजक केदारप्रसाद गौतमले लेखा परीक्षण प्रतिवेदन,ऋण उपसमितिका संयोजक उदयप्रकाश दहालले ऋण समितिको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
shishir-khanal-(1)_l9s80M-1781750307.jpg

४ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781750012.jpg

४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बालक अपहरण गरी काठमाडौं पुर्याउने पक्राउ
Screenshot_20260617_08504-1781665548.jpg

३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आह्वान
sisir-khanal-1781627935-1781664485.jpg

३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...

छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने
Screenshot_20260518_07103-1781663787.jpg

३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

थप समाचार