Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अबको लडाई भ्रष्टाचार विरुद्ध हुनु जरुरी : उपराष्ट्रपति

Nanda-1547562770.jpg

१ माघ, बाग्लुङ । उपराष्ट्रपति नन्दबहादुर पुनले अबको लडाईँ भ्रष्टाचार विरुद्ध हुनु जरुरी रहेको बताएका छन् ।  बाग्लुङको जैमिनीमा आयोजित महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले अब राजनैतिक मुद्धा सकिएको भन्दै अब नेपालीले भ्रष्टाचार विरुद्ध लडाई थाल्नुपर्ने बताए । उनले सुशासन नै समृद्धिको आधार भएकाले यसको प्रवद्र्धन आजको आवश्यकता...

यसरी मनाईयो हेटौँडामा प्रथम थारु माघी महोत्सव ( फोटो फिचर)

49899016_1108643982629975-1547561839.jpg

१माघ,हेटौँडा । तराईका विभिन्न  जिल्लाहरु सहित काठमाडौँमा हर्ष उल्लासका साथ मनाउने माघी पर्व यस बर्ष २ हजार थारु समुदायका मानिस बसोबास रहेको हेटौंडामा पनि मनाईएको छ । . हेटौँडा ४मा रहेको सहिद वासुदेव स्मृति सभागृहमा मकवानपुर जिल्लामा बसोबास गर्ने थारु समुदायका मानिसले महत्सवको आयोजन गरी माघी पर्व मनाएका हुन ।  थारु कल्याणकारिणी सभा...

आगोमा जलेर बकैयामा १ महिलाको ज्यान गयो 

hqdefault-1547557961.jpg

१ माघ, हेटौँडा । मकवानपुर बकैया गाउपालिका १ तल्लो धियालमा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । सोमबार राति घरमा भएको आगलागीमा परी उनको मृत्यु भएको हो ।  मृत्यु हुनेमा स्थानीय ६८ बर्षीया साहिलीमाया थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तल्लो धियालमा रहेको दावा थिङको खरले छाएको घरमा अचानक आगो लाग्दा श्रीमतीको आगोमा...

मकवानपुर प्रहरीद्धारा १३ लाखको अवैध कपडा बरामद

49896281_2239259933028507-1547556743.jpg

१माघ,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३ लाख रुपैया बराबरको अवैध कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधु कुमार थापाको नेतृत्वको  टोलिले बिशेष सूचनाको आधारमा मंगलबार दिउसो हेटौडा उपमहानगरपालिका वडा नं. ४ स्थित नन्दस्थान रोड सडक खण्डमा किनारमा भन्सार छलि बिक्री बितरण गर्नको लागि ७ वटा...

देवघाटधाममा स्नान गर्न आउनेको घुइँचो

devghat-1-1547532999.jpg

१माघ , देवघाट। पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । झक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन देवघाटमा थपिने क्रम जारी छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार दुई लाखभन्दा बढी भक्तजनले देवघाटमा रात बिताएका...

आज माघे संक्रान्ति, घ्यू, चाकु, तरुल एवं खिचडी खाई मनाइँदै

maghi-news-1547515399.jpg

१ माघ, हेटौँडा । आज माघे अर्थात मकर संक्रन्ति, पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे संक्रान्ति पर्व देशभर मनाइँदैछ ।आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।  धर्मन्धिुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी...

चुच्चेखोलामा सीपमुलक तालिम शुरु

Taalim-1547472605.jpg

३० पुस, हेटौँडा । घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडाको आयोजना र हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था,नारीचेतना बचत तथा ऋण सहकारी संस्था र चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा चुच्चेखोलामा सोमवार देखि ढाका तथा मखमलको व्याग उत्पादन गर्ने तालिम शुरु भएको छ ।  २ महिने...

लक्ष्मीनारायण दुग्ध सहकारीको साधारणसभा 

Laxmi-N-1547472063.jpg

३० पुस, हेटौँडा । हेटौडा–१७, गैरीगाउँमा रहेको लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा सोमवार भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष रुपचन्द्र विडारीले संस्थागत प्रतिवेदन,व्यवस्थापक टिकाराम न्यौपानेले आव ०७४/०७५ को लेखापरीक्षण प्रतिवेदन र लेखा समितिका सदस्य मेनप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन...

५५ घरधुरीलाई न्यानो कपडा वितरण

udas-1547471191.jpg

३० पुस, हेटौंडा । मकवानपुरको विकट गाउँपालिका कैलाश गाउँपालिकाको करिब ५५ घरधुरीलाई न्यानो कपडा वितरण गरिएको छ । मनहरी युवा क्लबका युवाहरुले विकट गाउँमा पुगेर करिब सातसय थान कपडा तथा न्यानो कपडा वितरण गरेका छन् । क्लबले कैलाश गाउँपालिका–८ स्थित भार्तामा पुगेर कपडा वितरण गरिएको क्लबका अध्यक्ष समिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
Screenshot_20260518_07103-1781574976.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1781574708.jpg

२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg