Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रातोमाटेमा  बस र मोटरसाईकल ठक्कर खादा २ गम्भिर घाइते

Accident-1499161093-1547964183.jpg

६ माघ, हेटौँडा । हेटौँडा  १५ रातोमाटे नजिक बस र मोटरसाईकल ठक्कर खादा मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते भएका छन ।   गम्भिर घाईते  हुनेमा मोटरसाईकल चालक हेटौँडा १४ का आशिष रुम्बा सोही ठाउ बस्ने सन्तोष बोम्जन रहेको प्रहरीले जनाएको छ । हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेको ना ५ ख १७७२ नम्बरको  बाहक बस र बा ९१ प ६१२ नम्बरको मोटरसाईकल...

चलचित्र ‘समर लभ’टोली हेटौँडामा

50428410_317613808726916_-1547914559.jpg

५ माघ, हेटौँडा । नेपाली चलचित्र समर लभको टोली चलचित्र प्रर्वदनका क्रममा शनिबार हेटौँडा आईपुगेको छ । टोलीले हेटौंडामा पत्रकार भेटघाट गर्दै चलचित्र माघ २५ गते शुक्रबारबाट देशभर प्रर्दशनमा आउने जानकारी दिएको छ ।  चलचित्र सुविन भट्टराईको  समर लभ उपन्यासमा आधारीत रहेको निमार्ण पक्षले जनाएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै...

कार्यालय उद्घाटनसंगै 'पाँच जरुरी कुरा' सार्वजनिक

Shyam-1547909531.jpg

५ माघ, हेटौँडा । प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, मकवानपुरले कार्यालय उद्घाटन तथा कृति सार्वजनिकीकरण कार्यक्रम गरेको छ ।  हेटौडा–१० मा कार्यालय स्थापना गरी 'पाँच जरुरी कुरा' नामक पुस्तक समेत सार्वजनिक गरिएको हो । कार्यक्रम वामपन्थी चिन्तक तथा श्यामप्रसाद शर्मासँगै काम गरेका साहित्यकार शेषमणि...

हेटौँडा १का दलित परिवारलाई बाख्रा वितरण  

50244721_561234294343253_-1547909578.jpg

५माघ, हेटौँडा । दलित समन्वय समिति हेटौंडा–वडा नम्बर १ ले शनिबार हेटौँडा १ भैरवडाँडा, थाकलडाँडा, लालझाडी मैनटार क्षेत्रमा रहेका २१ दलित परिवारलाई बाख्रा वितरण गरेको छ । दलित समन्वय समिति अध्यक्ष समिता सुनार  तथा वडा नम्बर–१ का वडाध्यक्ष सविन न्यौपानेले दलित परिवारलाइ बाख्रा वितरण गरेका छन ।  आर्थिक वर्ष २०७५ /०७६ मा दलित वर्ग...

माघ १० को आन्दोलनका लागि तरुणको ५ उपसमिति

Tarun-Photo-1547905228.jpg

५ माघ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले माघ १० गते गर्न लागेको प्रदेशस्तरीय आन्दोलनका लागि तयारीको कामलाई तिब्रता दिएको छ । आन्दोलनका लागि शनिबार बसेको तरुण दल जिल्ला कार्यसमितिको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । बैठकले प्रचारप्रसार उपसमिति संयोजकमा उपाध्यक्ष रामकुमार रायमाझी, आर्थिक उपसमितिको संयोजकमा जिल्ला कोषाध्यक्ष सूर्य...

प्याव्सन मकवानपुरमा पाण्डे, हेटौँडा नगरमा नहर्की 

50067360_375943973206926_-1547894866.jpg

५ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको अध्यक्षमा अनिल पाण्डे चयन भएका छन ।  प्याव्सनको शनिबार हेटौँडामा सम्पन्न सातौँ अधिवेसनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा विनोद सुवेदी, सचिवमा नवीन केसी, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सह–सचिवमा उपेन्द्र सुवेदी र...

यस्तो छ ढकाल हत्याको प्रारम्भिक घटना विवरण

मनोहर-1547880954.JPG

५ माघ, हेटौँडा । मकवानपुर प्रहरीले पत्रकार एवं शिक्षक मनोहर ढकालको हत्यामा संलग्न ४ जनालाई शनिबार सार्वजनिक गरेको छ । घटना भएको दुई सातामा प्रहरीले घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाईएको छ ।  प्रहरीले...

ढकाल हत्याका आरोपित पक्राउ

IMG_20190119_093737-1547871460.jpg

५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले पत्रकार एवम् शिक्षक मनोहर ढकालको हत्याका आरोपित पक्राउ गरेको छ। प्रहरीले शनिबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नहरू सार्वजनिक गरेको हो । हत्यामा संलग्न हुनेमा हेटौंडा-११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का १८ बर्षीय प्रविण वाईवा रहेका छन् । त्यसैगरी उनीहरूबाट मोबाइल खरिद...

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने

Oli-1547823743.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्ड जाने भएका छन् । स्विट्जरल्याण्डको डेभोस हुन लागेको ‘वर्ल्ड इकोनोमिक फोरम’ को ४९ औं वार्षिक बैठकमा सहभागी हुन ओली स्विट्जरल्याण्ड जान लागेका हुन् । बैठक जनवरी २२ देखि २५ तारिकसम्म हुने बैठकमा प्रधानमन्त्री ओलीले बैठकलाई २२ र २३ तारिखमा सम्बोधन गर्ने कार्यतालिका...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
Screenshot_20260518_07103-1781574976.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1781574708.jpg

२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg