Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडा एकेडेमीमा भेटिएको सालक पार्कमा बुझाईयो

IMG_6908-1548083886.JPG

७ माघ, हेटौँडा । हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीमा सोमबार दिउँसो भेटिएको लोपोन्मुख सालक संरक्षणका लागि बुझाईएको छ । एकेडेमी परिसरमा दिउँसो अचानक देखिएको सालक विद्यालय प्रशासनले हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन समूहलाई संरक्षणका लागि बुझाईएको हो । विद्यालयका प्रशासन प्रमुख सुमन आर्चाय र शिक्षक जीवन...

धार्मिक विश्वासमा द्वन्द निम्त्याए आक्रमण हुनेः कमल थापा

50562790_2047604615332475-1548079626.jpg

७ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा धार्मिक विश्वासमा द्धन्द्ध निम्त्याउन खोजे आक्रमण हुने चेतावनी दिएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आयोजनामा सोमबार हेटौँडामा हिन्दु राष्ट्र पुनरस्थापना जनजागरण अभियान तथा घरदैलो कार्यक्रम अघि आयोजित पत्रकार सम्मेलन कार्यक्रममा केही दिन अघि...

हेटौँडामा भएको हक्कीमा आर्मी र प्रदेश ३ को विजयी शुरुवात

IMG_6890-1548080526.JPG

७ माघ, हेटौँडा । हेटौँडामा सोमबारबाट शुरु भएको सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिता नेपाल आर्मी र प्रदेश नम्बर ३ ले विजयी सुरुवात गरेको छ । नेपाल हक्की संघको आयोजनामा दंगा प्रहरी गण हेटौँडा–११ थानाभर्याङमा भएको लिगकम नकआउट प्रतियोगिताको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ६–० गोल अन्तरले पराजित गरेको छ ।...

ढकालको निधनप्रति पत्रकार महासंघ मकवानपुरको शोकसभा

IMG_20190121_162508-1548067241.jpg

७ माघ, हेटौँडा।संचारकर्मी एवं शिक्षक मनोहर ढकालकों निधनप्रति पत्रकार महासंघ मकवानपुरले शोकसभा गरेको छ ।  सोमबार ढकालको निधन भएको १३ औं दिनको पुण्यतिथिको अवसर पारेर महासंघ मकवानपुरले शोकसभाको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले ढकालको मृत्युप्रति शोक व्यक्तगर्दै...

देउवाको अनुपस्थितिमा ५ अध्यक्षको नाम सिफारिस

Sher-bdr-1547997138.jpg

६ माघ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ ।  सिंहदरबारमा आइतबार बसेको परिषद्को बैठकले राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द...

चितुवाको छालासहित एक पक्राउ

Chituwa-1547995582.jpg

६ माघ, सुर्खेत । सुर्खेत प्रहरीले दुई वटा चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्टकोट नगरपालिका–४ स्यूना कालिकोटका २९ वर्षीय टंकप्रसाद उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक वशन्त रजौरेले जानकारी दिए । आइतबार वीरेन्द्रनगर–३ एरिचोकबाट चितुवाको दुई वटा छालासहित पक्राउ गरेको उनको...

माग पुरा नभएसम्म अनसन तोड्दिन : डा. केसी

Dr-KC-1547994001.jpg

६ माघ, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्नो माग पुरा नभएसम्म अनसन नतोड्ने अडान राखेका छन् ।  स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याईएका उनले आइतबार पत्रकारहरुसंगको भेटमा यस्तो बताएका हुन् । डा. केसीले १५ औं अनसनका क्रममा सरकारले आफुसँग गरेका सम्झौता अक्षरश पालना नगरेसम्म सत्याग्रह नतोड्ने अडान व्यक्त गरेका छन् ।...

सोमबारदेखि हेटौँडामा राष्ट्रिय महिला हक्की हुने

IMG_6858-1547991027.JPG

६ माघ, हेटौँडा । हेटौडामा सोमबारदेखि सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की सघं काठमाडौंको आयोजनामा हक्की प्रतियोगिता हुन लागेको आयोजकले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । माघ ११ गते सम्म दगां प्रहरी गण हेटौडाको मैदानमा हुने प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबसहित...

कांग्रेसले बनायो बाग्मति गाउँपालिकामा छायाँ सरकार

Nepali-Congress-1547987563.jpg

६ माघ, हेटौँडा । नेपाली कांग्रेस बाग्मति गाउँपालिकाले बाग्मति गाउँपालिकामा छायाँ सरकार गठन गरेको छ । कांग्रेसको गाउँपालिका बैठकले बाग्मतिमा स्थानीय तह छायाँ सरकार गठन गरेको हो ।  बैठकले डिल्ली प्रसाद घोरासैनी संयोजकत्वमा १४ सदस्यीय छायाँ सरकार गठन गरेको छ । छायाँ सरकारले स्थानीय तहको गतिविधिमा निगरानी राख्ने र गलत गरेमा खबरदारी...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
Screenshot_20260518_07103-1781574976.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1781574708.jpg

२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg