Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संवैधानिक परिषद बैठकमा गएनन् देउवा

Deuba-1547819896.jpg

४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार बोलाएको संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएका छन् ।  संवैधानिक परिषदका सदस्य रहेका देउवा संवैधानिक आयोजकका पदाधिकारी नियुक्तिका लागि बोलाईएको बैठकमा नगएका हुन् । पार्टी कार्यक्रममा पोखरा र स्याङ्जा पुगेका देउवा बैठकमा अनुपस्थित भएपछि...

प्रहरीद्वारा गोली प्रहार गरी पेस्तोल बरामद

Pistol-1547819330.jpg

४ माघ, सिराहा । सिराहा प्रहरीले एक युवकलाई गोली प्रहार गरी उनको साथमा रहेको पेस्तोल बरामद गरेको छ । प्रहरीले सिराहाको सुकचैना–१५ स्थित मार्डरमा सिराहाको ठेङ्गीका प्रमोद यादवमाथि गोली प्रहार गरी उनको साथमा रहेको पेस्तोल बरामद गरेको हो । शंकाको आधारमा केहि दिनदेखि निगरानी उनलाई निगरानी गरेको प्रहरीले पछ्याउने क्रममा यादवले...

शेर्पाले कमल थापालाई कैदि बनाउँछु भनेपछि...

aang-kaji-sherpa-3-1547813442.jpg

४ माघ, हेटौँडा । फरक तर्क दिएर चर्चामा आउने नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले फेरी विवादास्पद अभिव्यक्ति दिएका छन ।   उनले  हेटौँडा आएर पुर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापालाई नेवाः ताम्सालिङ राज्यको पहिलो कैदि बनाउने बताएका हुन् । शेर्पाले शुक्रबार हेटौंडामा नेवा ताम्सालिङ समन्वय समिति...

प्रदेश ३ को नाम नेवा ताम्सालिङ हुनुपर्ने भन्दै र्‍याली 

50047034_310766529783545_-1547812159.jpg

 ४ माघ, हेटौँडा । प्रदेश नम्बर ३को नामाकरण ‘नेवा ताम्सालिङ’ हुनुपर्ने भन्दै  शुक्रबार हेटौंडामा नागरिक दबाब सभा र र्‍यालीको आयोजना गरीएको छ ।  नेवा ताम्सालिङ समन्वय समिति मकवानपुरको अगुवाईमा दबाब सभा र यालीको आयोजना गरिएको हो । हेटौंडा ४को फरेष्टी क्याम्पस गेटबाट सुरु भएको र्‍याली हेटौंडाको बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको...

नेपाल, महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा

Nepal-women-cricket_2tamF-1547793113.jpg

४ माघ, हेेेटौंडा ।  नेपाल थाइल्याण्डमा जारी टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा...

डा. केसी शिक्षण अस्प्तालको आइसीयुमा भर्ना

Dr.Gobinda-KC1-1547774669.jpg

४ माघ, हेटौँडा । इलाममा पुगेर १६ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शुक्रबार विहान काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान ३ बजेतिर उनलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो । स्वास्थ्य तथा शिक्षा समितिले पास...

हेटौँडामा प्रथम सोनाम ल्होसार महोत्सवको तयारी

Losar-1547732844.jpg

३ माघ, हेटौँडा । मकवानपुरमा यो वर्षदेखि सोनाम ल्होसार महोत्सव हुने भएको छ । तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्ब २८५५ फाग ल्हो (बँदेल बर्ग) सोनाम ल्होछारको अवसरमा ‘प्रथम ल्होछार महोत्सव’ हुने भएको हो । ल्होसार महोत्सव आयोजना गर्ने बारे हेटौँडामा तामाङ गुठी, गुम्बा, र घेदुङका पदाधिकारीहरुबिच भएको संयुक्त बैठकले यही माघ २१ र २२ गते दुई...

तरुण दल मकवानपुरबाट प्रदेशस्तरीय आन्दोलन गर्दै

Tarun-1547731934.jpg

३ माघ, हेटौँडा । नेपाल तरुण दलले सरकारको अधिनायकवादी चरित्रविरुद्ध देशब्यापी गर्न लागेको प्रदेशस्तरीय विरोध प्रदर्शन कार्यक्रमको तयारी प्रदेश नम्बर ३ को हेटौंडामा पनि तीब्र पारेको छ । नेपाल तरुण मकवानपुरले यही माघ १० मा ३ नम्बर प्रदेशस्तरीय विरोध प्रदर्शन कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नको लागि विहिबार हेटौडा उपमहा नगरपालिकाका...

विजय उत्सव मनाउन राष्ट्रपति भण्डारी गढी आउने 

50474594_825807104435082_-1547725794.jpg

३ माघ, हेटौँडा । गोरखालि फौजले परास्त गरी भगाएको सम्झनामा मकवानपुर गढी दरबारमा हरेक बर्ष माघ १० गते मनाउदै आएको विजय उत्सव यस बर्ष पनि मनाईने भएको छ । हेटौँडा बजारबाट १६ किलोमिटर पुर्व मकवानपुर गढी गाउपालिका २ मा पर्ने उक्त क्षेत्रमा यस बर्ष हर्ष अल्लासका साथ उत्सव मनाउने तयारी भईरहेको र तयारी अन्तिम चरणामा पुगेको बताईएको छ । बिहिबार गढी...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
Screenshot_20260518_07103-1781574976.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1781574708.jpg

२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg