Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बंगुरपालक कृषक समूहबिच छलफल कार्यक्रम

Bangur-Palak-Hetauda-1548345408.jpg

१० माघ, हेटौँडा । राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको आयोजनामा हेटौँडा ११ थानाभर्याङ सिमलटारस्थित स्वरोजगार बंगुर पालक कृषक समूह र संस्थाबिच छलफल कार्यक्रम गरिएको छ । उन्नत जातका बंगुरका पाठापाठी फैलाउने उदेश्यले बिहीबार कृषकबिच छलफल गरिएको हो ।  बंगुरका पाठापाठी र मासुको लागि छुट्टाछुट्टै किसिमले बंगुरलाई रेखदेख गर्नुपर्ने,...

तरुणले ग¥यो प्रदेश राजधानी हेटौँडामा विरोध प्रदर्शन

IMG_20190124_191101-1548336541.jpg

१० माघ, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिष्ट सरकारले लोकतन्त्र र प्रजातन्त्र मास्न लागेको भन्दै यो सरकारविरुद्ध अन्तिम लडाईं लड्ने बेला आएको बताएका छन् ।  नेपाल तरुण दलले बिहीबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गरेको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै...

मकवानपुरगढीमा मनाईयो विजय उत्सव ( १० तस्विर)

2-1548325192.jpg

१० माघ, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको मकवानपुरगढी दरबारमा विहिबार २५६ औं विजय उत्सव मनाईएको छ । अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरणमा उत्सव मनाईएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश प्रमुख अनुराधा कोइराला, मूख्यमन्त्री डोरमणी पौडेल, मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दल नेपाली...

भौगोलिक संवेदनशिलतालाई ध्यान दिएर विकास गर्नु जरुरी : भण्डारी

Rastapati-1548323293.jpg

१० माघ, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भौगोलिक संवेदनशिलतालाई ध्यानमा दिएर विकास गर्नुपर्नेमा जोड दिएकी छिन् । मकवानपुरको मकवानपुरगढी दरबारमा विहिबार आयोजित २५६ औं विजय उत्सव समारोहमा बोल्दै उनले विकास निर्माणको काम गर्दा भौगोलिक संवेदनशिलतालाई विचार गर्नुपर्नेमा जोड दिएकी हुन् । दिगो विकासका लागि त्यही...

विजय उत्सव मनाउन यस्तो छ मकवानपुर गढी परीसरमा तयारी फोटो फिचर

50874045_356368508280759_-1548309071.jpg

१० माघ, हेटौँडा । गोरखाली फौजले अंग्रेज फौजलाई परास्त गरी भगाएको सम्झनामा मकवानपुर गढी दरबारमा मनाउन लागिएको २५६औ विजय उत्सव तयारी पूरा भइसकेको छ ।   गढी दरबार परिसर बेहुली झैं सिंगारिएको छ। अहिले राष्ट्रपति भण्डारीको स्वागतका लागि मन्त्री, सरकारी कमचारी, स्थानियको उपस्थिती रहेको छ ।  गोरखाली फौजले अंग्रेज फौजलाई परास्त गरी भगाएको...

राष्ट्रपति भण्डारी आज मकवानपुरगढी आउने

Bidya-1548299967.jpg

३ माघ, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारी आज मकवानपुरगढी आउने भएकी छिन् ।  गोरखाली फौजले अंग्रेज फौजलाई परास्त गरी भगाएको सम्झनामा मकवानपुर गढी दरबारमा मनाउन लागिएको विजय उत्सवमा सहभागी हुन भण्डारी आउन लागेकी हिुन् ।  हेटौँडा बजारबाट १६ किलोमिटर पूर्व मकवानपुर गढी गाउपालिका २ मा रहेको गढी दरबारमा उत्सव मनाईने भएको छ ।...

तरुण दल सरकार विरुद्ध प्रदर्शनमा उत्रदै 

50558674_553131028494278_-1548298235.jpg

१० माघ, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा सरकार विरुद्ध बिरोध प्रदर्शन गर्दै छ ।  केन्द्रिय कार्यक्रम अनुसार तरुण दलले आज सरकार बिरुद्ध ७ वटै प्रदेशको राजधानिमा बिरोध प्रदर्शन गर्न लागेको हो ।  तरुण दल मकवानपुरले मंगलबार नै हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बिरोध...

शहिद दिवसमा सार्बजानिक विदा 

114-(2)-1548292580.jpg

१० माघ, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले माघ १६ गते शहिद दिवसका दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी गत मंसिर २७ गते मिनीट्रक दुर्घट्नामा मृत्यू भएका प्रतिपरिवारलाई एक÷एक लाख दिने समेत निर्णय गरेको छ ।  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल को अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शहिदहरुको सम्मान गर्दै...

मकवानपुर प्रहरीले जिम्मा लगायो हराएको १८ थान मोवाइल 

mobile-jimma-1548258943.jpg

९ माघ, हेटौँडा।   जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितीमा हराएका र चोरी भएका १८ थान मोबाईल फेला पारी सम्बन्धित धनिलाई बुझाईएको छ ।  प्रहरी बिशेष प्रबिधिको प्रयोग गरी  कार्यलयमा बिभिन्न मितीमा हराएको र चोरी भएको सम्बन्धित धनिले दिएका निवेदनको आधारमा खोजतलास तथा अनुसन्धान गरी १८ वटा बिभिन्न कम्पनिको हराएको र चोरी भएको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
Screenshot_20260518_07103-1781574976.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1781574708.jpg

२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg