Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा हतियारसहित बृद्ध पक्राउ

१३ माघ, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट प्रहरीले हतियारसहित एक बृद्धलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का ६७ बर्षीय हस्तबहादुर स्यांतान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको टोलीले घर खानतलासी गर्दा दलिनमा लुकाई राखेको एक नाले भरुवा बन्दुक एक थान बरामद गरेको जनाईएको...

बारामा जिप दुर्घटना, सशस्त्रका एसपीको मृत्यु सिडिओको अवस्था गम्भिर

ACCIDENT-!-1548518346-(1)-1548522724.jpg

१२ माघ, सिमरा ।पुर्व पश्चिम राजमार्गको पसाहा ९ किलोमा बाराका सुरक्षा अधिकारी चढेकोे जिप दुर्घटना हुदा सशस्त्र प्रहरी बल १२ नम्बर गण बारामा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा बाराका प्रमूख जिल्ला अधिकारी गणेश भट्टराई सहित अन्य ३ जना घाइते भएका छन् । दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार...

हेटौँडामा सामाजिक अध्यापन  शिक्षक एसोसियसन गठन 

50647920_988642637992306_-1548520208.jpg

१२ माघ, हेटौँडा । हेटौँडामा सामाजिक बिषय अध्यायपन गर्ने शिक्षकहरुको सामाजिक  अध्ययन  शिक्षक एसोसियसन गठन भएको छ ।  शनिबार हेटौँडा तथा मकवानपुरका विभिन्न सामुदायिक तथा निजि विद्यालयमा विभिन्न तहमा सामाजिक शिक्षा बिषय अध्यापन गराउने शिक्षकहरुको भेलाले केशवराज सुवेदिको अध्यक्षताका २०सदस्य कार्यसमिती गठन गरेकोहो।एसोसियसनको...

राजनैतिक दलले जेसिजबाट पाठ सिक्नुपर्नेः कांग्रेस नेता पौडेल

50634371_372091036920736_-1548518379.jpg

१२ माघ, हेटौँडा । नेपाली कांग्रेसका  केन्द्रिय  सदस्य प्रदिप पौडेलले जेजिसबाट नेपालका  राजनैतिक दलले पाठ सिक्नुपर्ने बताएका छन ।   शनिबार हेटौँडामा बस्तिपुर जेसीज बर्ष २०१९को पदभार ग्रहण र पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दे नेता पौडेलले  जेसीज जस्तो समाजिक संस्थाबाट नेपाली राजनैतिक पार्टिले पाठ सिक्नु पर्ने बताएका...

बस्तिपुर जेसिज बर्ष २०१९को पदभार ग्रहण र पुरस्कार बितरण

51325616_584248201989193_-1548516032.jpg

 १२ माघ, हेटौँडा । बस्तिपुर जेसिजको नया कार्यसमितिको पदभार ग्रहण र पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।  वस्तिपुरको जेसिज सन् २०१९ अध्यक्षमा सुनिल अधिकारी पदस्थापित भएका छन् ।  शनिबार हेटौंडामा सम्पन्न पदास्थापन तथा पुरस्कार वितरण कार्यक्रममा एक समारोहकाबीच अधिकारि आगामी कार्यकालका लागि अध्यक्ष पदमा पदस्थापित भएका हुन् ।...

एम्नेस्टीको साधारण सभामा खतिवडा सम्मानित

IMG_9499-1548514634.JPG

१२ माघ, हेटौँडा । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाको १९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख अतिथ्य तथा एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विक्रम ढुकुछुको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो । सभामुख श्रेष्ठले अब देशमा आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिदै...

गढीमा वडा अध्यक्षसहित स्थानीय श्रमदानमा (तस्विरसहित)

Gadhi1-1548511418.jpg

१२ माघ, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनसहित स्थानीय श्रमदानमा जुटेका छन् ।  वडा नम्बर २ को ताल्चेदेखि कालीदेवी प्रावि छापसम्म निर्माणाधिन सडकमा वडा अध्यक्ष पाख्रिन, सदस्य रामप्रसाद पुडासैनीसहित स्थानीय श्रमदानमा जुटेका हुन् । ३ किलोमिटर सडक निर्माणका लागि वडा कार्यालयबाट २ लाख रुपैँया...

हेटौँडामा सत्तापक्षीय विद्यार्थी नै प्रर्दशनमा उत्रिए

V2-1548509209.jpg

१२ माघ, हेटौँडा । हेटौँडामा सत्तारुद दल नेकपा समर्थित विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।  भेनेजुयलाका राष्ट्रपतिको पक्षमा नेकपा समर्थित विद्यार्थीले प्रर्दशन गरेका हुन् ।  अमेरिकासहित युरोपेली राष्ट्रहरुले भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मुडुरोलाई मान्यता नदिएको भन्दै विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।...

मोबाईल व्यापारी मोबाईल खरिद तथा बिक्री गर्दा सावधान हुनुपर्छ: डिएसपी भट्टराई

IMG_20190126_185210-1548508050.jpg

 १२ माघ,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराई  मोवाईल एशोसिएसन अफ नेपालले एक दिने मोवाईल सफट्वेयर तालिम तथा अन्तरक्रीया कार्यक्रमको उद्घाटन गर्दै केही दिन अघि स्व.सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न भएका व्यक्तिहरू मोबाईल बिक्री गरेकै कारणले हाल मोवाईल खरिद गर्ने मोबाईल व्यवसायी...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
Screenshot_20260518_07103-1781574976.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1781574708.jpg

२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg