Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश नम्बर ३ ले प्रथम बार्षिकोत्सव मनाउँदै

Pradesh-Photo-1548990545.JPG

१८ माघ, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभाले शुक्रबार आफ्नो प्रथम बार्षिकोत्सव मनाउँदैछ । संघीय संरचना अनुसार भएको निर्वाचन अनुसार प्रदेशसभा गठन भएको हो ।  प्रदेश सभा गठनको पहिलो बार्षिकोत्सवको अवसरमा प्रदेशसभा सचिवालयले प्रदेशसभा भवन हेटौँडामा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइराला, मूख्यमन्त्री...

मोटरसाइकल दुर्घटनामा हर्नामाडिका श्रेष्ठको मृत्यु

Accident-Photo-1548946650.jpg

१७ माघ, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ माछा प्लानमा विहिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौँडा–१८ हर्नामाडि ठूलोदमारका करिब ३० बर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको ना ३७ प १२३२ नम्बरको मोटरसाइकल र ट्याक्टर...

शुक्रबार चिकित्सक संघले आकस्मिकबाहेकको सेवा बन्द गर्ने

Doctor-1548947726.jpg

१७ माघ, हेटौँडा ।  नेपाल चिकित्सक संघले माघ १८ गते शुक्रबार १ दिनका लागि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ ।  चिकित्सक संघका महासचिव डाक्टर लोचन कार्कीले बिहिबार विज्ञप्ति जारी गर्दै माघ १८ गते शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल...

बकैयास्तरीय फुटबलमा वडा नम्बर ५ विजयी

Football-Bakaiya-1548944762.JPG

हेटौँडा, १७ माघ । बकैया गाउँपालिकामा विहिबारबाट शुरु भएको प्रथम बकैया गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा वडा नम्बर ५ ले विजयी शुरुवात गरेको छ ।   उद्घाटन खेलमा वडा नंबर २ लाई ट्राइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै वडा नम्बर ५ ले विजयी सुरुवात गरेको हो । जुरेली खेल मैदानमा भएको प्रतियोगिताको शुभारम्भ गर्दै प्रदेश नंबर...

प्याव्सनको टेबलटेनिस सकियो, जिएसका श्रेष्ठ प्रथम

51628621_2238718926394242-1548942819.jpg

१७ माघ, हेटौँडा । प्याव्सन मकवानपुरको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विहीबार टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ ।  हेटौंडा ४ कमलडाँडामा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको टेबुलटेनिस प्रतियोगितामा जिएस निकेतनका स्मित श्रेष्ठ प्रथम भएका हुन ।  फाइलन खेलमा स्मितले नवोदयका अंशु पटेललाई ११–९, ११–६, १३–११ र...

बुङदलमा भेटिएको सालक रानीमा छोडियो (तस्विरसहित)

Rani-Salak1-1548940739.jpg

१७ माघ, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित बुङदल सामुदायिक वन समूहमा भेटिएको सालक हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा छोडिएको छ ।  बुङ्दल वन समूहको क्षेत्रबाट गाउँमा आईपुगेको सालक वन कार्यालयमार्फत रानी वनमा छोडिएको हो । ५ नम्बर वडाका अध्यक्ष र स्थानीयले सुरक्षित वासस्थानमा छोड्नका लागि...

पाँच लाख घुस सहित नासु पक्राउ

Citizens-Arrest-NSW-Freed-1548932431.jpg

१७ माघ,काठमाडौं ।५ लाख रुपैयाँ घुससहित काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे ५ पक्राउ परेका छन् ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले बबरमहल स्थित नव परिसरबाट  उक्त रकम सहित पक्राउ गरेको हो ।  उनले सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा मिलाइदिने  भनी  ५ लाख रुपैयाँ घुस लिएको  अख्तियारले जनाएको छ ।...

बजेट एकातिर ,नीति योजना अर्को तिर: मुख्य मन्त्री पौडेल

IMG_20190130_102942-1548865765.jpg

 १६ माघ, हेटौंडा। प्रदेश नम्बर ३का मुख्यमन्त्री डोरमणि पौडेलले  बजेट एकातिर र नीति योजना अर्को तिर हुने गरेको बताएका छन । राष्ट्रिय योजना आयोगको आयोजनामा  बुधबार हेटौँडामा भएको पन्ध्रौं योजना आधारपत्रसम्बन्धी प्रादेशिक परामर्श बैठक तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नु हुँदै उहाँले नेपालको पन्ध्रौं योजनाको आधारपत्रमा...

शहीदको सम्झनामा नेविसंघ मकवानपुरको दिप प्रज्वलन। 

IMG_20190130_180112-1548865183.jpg

१६माघ, हेटौंडा। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मकवानपुरले शहीद दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । हेटौँडाको बुद्धचोकमा भेला भएर विद्यार्थीहरुले शहीदको सम्झाना दिप प्रज्वलन गरेका हुन । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका  जिल्ला सदस्य एवम पार्टी प्रवक्ता प्रदिप कोइराला, हेटौँडा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
Screenshot_20260518_07103-1781574976.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1781574708.jpg

२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg