१४ माघ, पोखरा । मनाङको प्रदेशसभा सदस्यमा निर्वाचित राजिव गुरुङ अर्थात दिपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन् । मनाङ ‘ख’ बाट उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन् । मनाङेले सपथका लागि पुस ११ गते निवेदन दिएका थिए । तर गण्डकी प्रदेशको पुस २२ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले...
१४ माघ, हेटौँडा । प्रदेश ३ मा यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षामा एकलाखभन्दा बढी परीक्षार्थीले सहभागी हुने भएका छन् । आगामी चैतमा हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) का लागि प्रदेशका १३ वटै जिल्लामा परीक्षा केन्द्र तोक्ने कार्य पूरा भएको छ । ४१८ वटा परीक्षा केन्द्रबाट एकलाख छहजार २०३ जना विद्यार्थीले परीक्षा दिने भएका...
१४ माघ, काठमाडौं । पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ। अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो पक्षमा पारेको हो । यसअघि भएको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई १ सय ४५...
१४माघ,हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्र स नि दिपक कुमार सिंह को कमान्डमा खटि गएको बिषेश प्रहरीटोलिले हेटौँडा १५ पिपल चौतारीमा बिरगंजबाट काठमाडौँ जादै गरेको ना ७ ख९०३५ नम्बर डिलक्स बसलाई रोकि चेकजाच गर्दा औषध सहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
१४ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिका २ कुँडुलेका २ महिने बालकको उपचारको लागि सोमबार आर्थिक सहयोग गरेका छन् । विगत १० दिनदेखि निमोनियाबाट पीडित भई आर्थिक अभावका कारण विचल्लीमा परेका राक्सिराङ्ग २ कुडुलेका दुई महिने बालक योशेफ...
१३ माघ, बारा । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको पसाहा पुल नजिक आइतबार साँझ भएको दुर्घटनामा एक यूवकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । ना ५९ प ६९१९ र ना ५४ प १२०२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ना ५९ प ६९१९ नम्बरको मोटरसाइकलका चालक बारा जीतपुरसिमरा वडा नम्बर १४ का सुशिल अधिकारको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका रविन्द्र...
१३ माघ, काठमाडौं । अभिनेता सिद्धार्थ मल्होत्राले चलचित्र स्टुडेन्ट अफ दि इयरबाट आलिया भट्ट र वरुण धवनका साथ पदार्पण गरेका थिए । सिद्धार्थ उक्त चलचित्रकै अभिनेत्री आलियासँग प्रेममा परे । तर उनीहरूको सम्बन्ध लामो समय टिकेन । आलिया अहिले रणवीर कपुरसँगको प्रेममा छिन् । हालै सिद्धार्थले आफ्नो ३४ औं जन्मदिन धूमधामका साथ सेलिब्रेट गरे ।...
१३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटमा स्वीट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा...
१३ माघ, काठमाडौं । सरकारको कार्यशैलीको विरोधमा नेपाली कांग्रेसले माघ २१ गते देशभर विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले चिकित्सा शिक्षा विधेयक, संबैधानिक परिषदले गरेका नियुक्ति, भ्रष्टाचार, महंगी लगायत मुद्धाको विरोधमा प्रदर्शन गर्ने भएको हो । माघ २१ गते केन्द्रको निर्देशनमा ७७ वटै जिल्लामा...
२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...
२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...
२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...















-1780-1781487498.jpg)



-1780448267.jpg)






