Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हतियारसहित एक युवक प्रहरीद्वारा पक्राउ

Pistol-1545202594.jpg

४ पुस, सिरहा । सिरहामा प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सखुवानन्कारकट्टी–१ का २७ वर्षीय रविन्द्र मण्डल रहेका छन् । उनलाई प्रहरीले मंगलबार बेलुका उनको घरबाट पेस्तोलसहित पक्राउ गरेको हो । चोरी मुद्धामा फरार रहेका उनलाई खोजि गरिरहेको प्रहरीले सूचनाका आधारमा घरमा पुग्दा पेस्तोल समेत बरामद भएको जिल्ला...

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य २ रुपैयाले घटयो  

file-20170502-17241-12e6x-1545143667.jpg

 ३ पुस, हेटौँडा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ । निगमले मंगलाबार रातिबाट लागू हुने गरी पेट्रोल,डिजल र मट्तिेलमा प्रतिलिटर २ रुपैया मूल्य घटाएको हो । मूल्य घटेसंगै अब पेट्रोल,डिजेल र मट्टितेलको प्रतिलिटरको क्रमश १ सय १० तथा ९७ रुपैयाँ पर्नेछ। ...

भोलाराज सापकोटाको 'कागजपत्र' चैत ८ गते आउने

Kagaj-Patra-1545137947.jpg

३ पुस, हेटौँडा । मकवानपुरे कलाकार भोलाराज सापकोटा अभिनित नेपाली चलचित्र 'कागजपत्र' चैत ८ गते प्रर्दशनमा आउने भएको छ ।  चलचित्रमा सापकोटासहित नाजिर हुसेन, शिल्पा मास्के, लाकेन्द्र लेखक, सरिता गिरी, निरजसिंह विष्ट, लक्ष्मी वर्देवा लगायत रहेका छन् ।  चलचित्र कागजपत्रको पोष्टर समेत सार्वजनिक भएको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुति...

‘इमो’ बाट चिठ्ठा परेको भन्दै ठग्ने प्रहरीद्वारा पक्राउ

IMO-1545134704.png

३ पुस, बुटवल । बुटबलबाट प्रहरीले चिठ्ठा परेको भन्दै ठगी गर्ने समूहको ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्जका १८ बर्षीय मोहम्मद हसन, रुपन्देहीको सिद्धार्थनगरपालिका वडा नम्बर १ का २१ बर्षीय अब्दुल पठान र रोहिणी गाउँपालिका वडा नम्बर १ का २० बर्षीय सम्मुदिन जोलाहा रहेका छन् । उनीहरुले म्यासेजिङ एप्लिकेशन ‘इमो’बाट...

काममा फर्किए स्थानीय तहका कर्मचारी

HNP-1545119468.jpg

३ पुस, हेटौँडा । सोमबार काम ठप्प पारेर आन्दोलन गरेका स्थानीय तहका कर्मचारीहरु मंगलबार काममा फर्किएका छन् ।  स्थानीय तहका कर्मचारीले विहान १० देखि १२ बजेसम्म काम ठप्प पारेपनि दिउँसोबाट काममा फर्किएका हुन् । वर्तमान सरकारले मंसिर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेशले आफुहरुलाई विभेद गरेको भन्दै मकवानपुरसहित देशभरका...

पूर्वप्रधानमन्त्रीको निधनमा ओलीद्वारा दुःख व्यक्त

KP-Oli-1545118804.JPG

३ पुस, हेटौँडा । पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।  उनले सामाजिक सञ्जल ट्वीटरमार्फत गिरीको निधन भएको खबरले दुःख लागेको बताउँदै स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गरेका छन् । उनले शोक सन्तप्त परिवार र आफन्तजनप्रति समवेदना समेत व्यक्त गरेका छन् ।  राजाको...

क्रिकेटर सन्दिप लामिछानेको नयाँ गीत सार्वजनिक

Sandip-Lamichhane-1545117514.jpg

३ पुस, हेटौँडा । नेपलाी युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । लामिछानेको एल्बम 'तिमी र म' को नयाँ गीतको लिरिकल भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो । बन्दना जोशीको शव्द रहेको गीतको राजन मगरको संगीत र अफ्सर अली र सन्दिले कम्पोज गरेका छन् ।...

पूर्व प्रधानमन्त्री गिरी को निधन

1036-1545101325.jpg

३  पुस, हेटौंडा।पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार निधन भएको छ। आज बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। ९३ वर्षिय गिरी  कलेजोको क्यान्सरबाट पीडित थिए। पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।...

नेपाल सरकारबाट इटालियन ठेकेदारको पार्सपोर्ट नियन्त्रणमा

Italian-Passport-1545056243.jpg

२ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमूख  क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ। इटालियन ठेकेदार कम्पनी सिएमसीका क्रुजोसिहत २९ जना कर्मचारी २ दिनदेखि आयोजनाको काम छाडेर हिडेपछि उनीहरुको पासपोर्ट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखालाई उदृत...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg