Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एकताबद्ध भएर अघि बढ्न पूर्व राष्ट्रपतिको सुझाव

Ram-Baran-1545310849.jpg

५ पुस, गोरखा । पूर्व राष्ट्रपति डा. रामवरण यादवले एकताबद्ध भएर अघि बढ्न सबैलाई सुझाव दिएका छन् ।  गोरखा महोत्सवको विहिबार उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले देशलाई एकताको सूत्रमा बाँधेर अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका हुन् । उनले असन्तुष्ट पक्षको माग सम्बोधन गरेर देशलाई एकताको सुत्रमा बाँध्न सरकारको ध्यानाकर्षण गराएका छन्...

पूर्व गर्भनर रावलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

Tilak-Rawal-1545309953.jpg

५ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.तिलक रावलसहित तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । पूर्व गर्भनर रावल विरुद्ध अख्तियारले पोलिमर नोट छपाइका क्रममा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरेको हो ।  अख्तियारले रावलसहित तत्कालिन नोट विभाग...

दुई बालबालिकालाई मुख्यमन्त्रीद्वारा न्यानो कपडा प्रदान

Mukhya-1545309044.jpg

५ पुस, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई बालबालिकालाई जाडोका लागि न्यानो कपडा प्रदान गरेका छन् । विद्यार्थी भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गरेका २ जना बालबालिकालाई उनले न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेका हुन् । पौडेलले मनहरी गाउँपालिका–६ सुनाचुरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा ६...

हेटौँडा–१ कार्यालयबाट लोकसेवा तयारी कक्षा शुरु

Lok-Sewa-1545308598.jpg

५ पुस, हेटौंडा । हेटौंडा वडा नम्बर १ को आयोजनामा बिहीबारदेखि लोकसेवा तयारी कक्षा शुरु भएको छ । वडा नम्बर १ भित्र रहेका दश जोड दुई उत्तीर्ण गृहिणी तथा युवा युवतीलाई लक्षित गरी नायब सुब्बा तहको लोकसेवा तयारी कक्षा शुरु गरिएको हो ।  लोकसेवाको तयारी कक्षामा २५ जना युवा युवतीको सहभागिता रहेको छ । तीन महिनासम्म सञ्चालन हुने कक्षा सञ्चालनको...

पशुपतिमा पूर्वप्रधानमन्त्री गिरीको अन्त्यष्टी

Tulasi-Giri-1545228226.jpg

४ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको बुधबार पशुपतिमा अन्त्येष्टी गरिएको छ । पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा गिरीको अन्त्येष्टी गरिएको हो ।  सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टी गर्न चाहेपनि उनले आफुलाई सामान्य नागरिक झैं अन्त्य गर्न आग्रह गरेको भन्दै सामान्य ढंगबाट अन्त्येष्टी गरिएको थियो । पारिवारकै...

नारायणी सहकारीको अध्यक्षमा पौडेलले दिए उम्मेदवारी

paudel1-1545226821.jpg

४ पुस, हेटौँडा । हेटौंडा–६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । अध्यक्षमा उम्मेद्वारी दिएका पौडेल यसअघि संस्थाको कार्यसमिति सदस्य, सचिव र उपाध्यक्ष पदमा रहेका काम गरिसकेका छन् । अध्यक्ष पदमै वर्तमान कार्यसमितिका उपाध्यक्ष इन्द्रमणी गौतमकले पनि उम्मेदवारी...

स्थानीय गरे प्रहरी चौकीमै आक्रमण, प्रहरी घाइते

Nuwakot-Police-1545222876.jpg

४ पुस, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मा रहेको मैलुङ प्रहरी चौकीमा स्थानीयबासीले आक्रमण गरेका छन् । प्रहरीले पक्राउ गरेका एक युवकलाई खोलामा बगाई दिएको भन्दै स्थानीयले प्रहरी चौकीमा आक्रमण गरेका हुन् ।  उनीहरुको दुई जना प्रहरी घाइते भएका छन् भने प्रहरी चौकी र एउटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले...

कृषि क्षेत्रको प्रविधि विस्तारमा चीनको सहयोग

Nepal-China-1545221527.jpg

४ पुस, काठमाडौं । चीन सरकारले नेपालको कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि बिस्तारका लागि सहयोग गर्ने भएको छ । परियोजना संचालनको लागि चीन सरकारले २७ मिलियन चिनियाँ युआन सहयोग गर्ने भएको हो । चीनको वाणिज्य विभाग र नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबीच यसबारे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा नेपालको तर्फबाट मन्त्रालयका...

ए डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

Nepal_National_League_Log-1545202979.jpg

४ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदैछन् ।  बुधबार नवौं चरणका अन्तिम २ खेल हुन लागेका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा ११ बजे नेपाल पुलिस र ब्रिगेड ब्वाईज खेल्ने छन् भने दिउँसो साढे २ बजे थ्रीस्टार त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्दैछ ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg