Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पूजाको नेतृत्वमा निर्मलमा नेविसंघ गठन 

NSU-1545572823.jpg

८ पुस, हेटौँडा । हेटौंडा–१९ मा रहेको निर्मल बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाई समिति गठन गरिएको छ । पूजा गिरी सभापति रहने गरी  २५ सदस्यीय नयाँ समिति आईतबार गठन भएको हो ।  इकाईको उपसभापतिमा अञ्जीता भुजेल, सचिव माधवी कडेँल, सहसचिव मनिसा पाण्डे, कोषाध्यक्ष सपना वली रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता लामा, दूर्गा अर्याल,...

अशोक लेलैण्डको नयाँ गाडि बजारमा

Ashok-Lylond-1545569554.jpg

८ पुस, हेटौँडा । विश्व प्रसिद्ध  व्यवशायिक सवारी साधन कम्पनी अशोक लेलैण्डले नयाँ गाडि बजारमा ल्याएको छ । अशोक लेलैण्डले सामान ओसारपसारका लागि  ‘एलसिभी सेग्मेन्ट’ को नयाँ गाडी बजारमा ल्याएको हो ।  नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै अशोक लेलैण्डले  दोस्त प्लस मोडेलको गाडि बजारमा ल्याएको प्रोडक्ट ईन्चार्ज प्रभात बिक्रम...

सिर्जनशिल समाज सहकारीको अध्यक्षमा पुनः विडारी

Srijansil-1545568915.jpg

८ पुस, हेटौँडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कृष्ण विडारी अध्यक्षमा चयन भएका छन् । सहकारी संस्थाको शनिवार सम्पन्न भएको १२ औं वार्षिक साधारणसभाले विडारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो ।  समितिको उपाध्यक्षमा ईन्द्रप्रसाद चौलागाई,सचिवमा...

चौघडामा कृषकलाई कुखरापालन तालिम 

Talim-1545568447.jpg

८ पुस, हेटौँडा । स्काईलार्क एग्रो प्रालि चितवनको आयोजना र श्रेष्ठ एण्ड सन्स हेटौडाको व्यवस्थापनमा हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आईतवार एक दिने कुखुरापालन प्रविधि हस्तान्तण तालिमको आयोजना गरिएको छ । तालिममा डा.धनबहादुर थापा,डा.हरी पन्त र अच्युत यादवले सहजीकरण गरेका थिए । तालिममा कुखुरापालन गर्ने...

वडा अध्यक्षबाट क्यान्सर पीडितलाई आर्थिक सहयोग

Ram-Krishna-Koirala-1545537282.jpg

८ पुस, हेटौँडा । हेटौँडा वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले आप्mनो वडाका एक क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गरेका छन् ।  कोइरालाले शक्तिखोलाका १४ बर्षीय बालकलाई ५ हजार रुपैँया सहयोग गरेका हुन् । त्यसैगरी, उनले १६ नम्बर वडाकै शक्ति साल्वेन चर्चलाई पनि १० हजार रुपैँया सहयोग गरेका छन् । यसअघि उनले हेटौँडामा रहेको मस्जिदमा...

इन्डोनेसियामा सुनामी, २० जनाको मृत्यु

1212-1545528506.png

८ पुष, हेटौँडा । इन्डोनेसियाको स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर कम्तिमा २० जनाको मृत्यु भएको छ । १ सय ६५ जना घाइते भएको बताइएको छ ।  सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको हुनसक्ने त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले...

काठमाडौंमा भुकम्पको धक्का महशुस

54I_HAe3_400x400-1545525384.png

८पुस,हेटौडा।‌आईतबार काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर ६ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो । काठमाडौंबाट ४६किलोमिटर पुर्व सिन्धुपाल्चोकलाई  केन्द्र बिन्दु बनाएर आएको ४.७ रेक्टरस्केलको  भुकम्पले  नेपालको पूर्वी क्षेत्र लगाएत काठमाडौंमा समेत यसको कम्पन महशुस गरिएको...

गजल मञ्च मकवानपुरले मनायो गजल यात्राको १५० औं शृङ्खला 

48392666_1705885549517979-1545493788.jpg

७पुस, हेटौँडा। गजल यात्राको १५० औं शृङ्खला पुगेको अवसरमा गजल मञ्च मकवानपुरले शनिबार हेटौंडामा विशेष कार्यक्रमको आयोजना गरी गजल यात्राको १५० औं शृङ्खला मनाएको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यको क्षेत्रमा योगदान पु्याउने नवलपरासीका गजलकार डाक्टर श्याम न्यौपानेलाई सम्मान गर्नुका...

प्रधानमन्त्री रोजगार कार्यान्वयनमा चुनौतीः मुख्यमन्त्री पौडेल

dm-file-photo-1545491148.jpg

 ७ पुस, हेटौँडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमको कर्यान्वयन गर्न निकै चुनौती रहेको बताएका छन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी गराउने उद्धेश्यले शनिबार हेटौंडामा आयोजना गरीएको प्रदेश र स्थानीय तहसंगको गोष्ठिमा बोल्दै मुख्यमन्त्री...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg