Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रको आवश्यकता अनुसार सक्रिय राजनीतिमा आउन सकिने: भण्डारी

Screenshot_20250128_07343-1738028981.jpg

१५ माघ, हेटौंडा । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले सक्रिय राजनीतिमा आउन सकिने बताएकी छन्। विराटनगर पुगेकी भण्डारीले पत्रकारसँगको कुराकानीमा राजनीतिबाट टाढिने अवस्था नभएको बताएकी हुन्। भण्डारीले भोलिका दिनमा राष्ट्रको आवश्यकताले खोजी भए सक्रिय राजनीतिमा आउन सकिने तर अहिले कुनै दलमा आवद्ध हुने निर्णयमा भने पुगिनसकेको बताइन्...

मौसम आंशिक बदली रहने सम्भावना

mausam_badali-1671161633-1738028370.jpg

१४ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  जसको प्रभावले  कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको छ । बागमती प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा...

अछाम किशोरी मृत घटना: शंकास्पद दुई व्यक्ति पक्राउ

Screenshot_20241023_16220-1737964002.jpg

१४ माघ, मंगलसेन। शुक्रबार अछामको ढकारी गाउँपालिका–१ जंगलमा दुई जना किशोरी मृत फेला परेको घटनामा शंकास्पद  दुई जना  व्यक्तिलाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धानको क्रममा शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । घटनाको जानकारी पाए लगतै घटनाको...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1737941008.jpg

१४ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  देशको तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ। बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र...

रास्वपाका सभापति लामिछाने धरौटीमा रिहा

Screenshot_20241105_16244-1737939212.jpg

१४ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।  उनी अदालतले मागेको १ करोड रूपैयाँ बापतको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए । लामिछानेमाथि बुटवलको...

मकवानपुरको राक्सिराङमा तीन दिन सार्वजनिक विदा

IMG_20250109_154654-1737895721.jpg

१३ माघ, हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।  तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन...

बैंक चोर्न खोज्ने एक जना पक्राउ

Screenshot_20250126_09124-1737862074.jpg

१३ माघ, हेटौंडा । बैंक चोर्न खोज्ने एक जना दाङको तुलसीपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर- १८ दुधरास का २७ बर्षीय सन्तोष चौधरी रहेका छन् ।  तुलसीपुर उपमहानगरपालिका-५ ‘क’लाइनमा रहेको एनएमबी बैंकको शाखामा चोरी गरिरहेको अवस्थामा हतौडा, छिनो, प्लास, ह्याक्सो ब्लेडलगायतका सामग्रीसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय...

प्रेस सेन्टर मकवानपुर एमपी शर्माको नेतृत्वमा

FB_IMG_1737853522987-1737853608.jpg

१३ माघ, हेटौंडा। प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा यमप्रसाद शर्मा (एमपी)  चयन भएका छन्।शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।सेन्टर उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा राजेश...

मौसम आंशिक बदली रहने सम्भावना

mausam_badali-1671161633-1737852190.jpg

१३ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  जसको प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस, कर्णाली र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार