Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अछाममा किशोरी हत्या प्रकरण: यौन सम्पर्क अस्वीकार गर्दा हत्या, दुई जना पक्राउ

Screenshot_20241031_15341-1738395012.jpg

१९ माघ, मंगलसेन। अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुई किशोरी इशरा खड्का (१४) र सरस्वती खड्का (१५) को हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । प्रहरी अनुसन्धानबाट यो हत्या शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गरिएपछि भएको पाइएको हो । अछाम प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार किशोरीहरूको हत्यामा मायाको चिनो (चुन्नी) नदिएको र शारीरिक...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण हुँदै

Gainda-Rhino-1738393027.jpg

१९ माघ, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण शुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक...

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक माघ २८ गते

nekapasamajbadi1629539097-1738374094.jpg

१९ माघ, हेटौंडा । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक माघ २८ गते बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल हुने भएको हो । माघ ३० गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा, कार्यसूची अनुमोदन गर्ने उक्त पार्टीको...

प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश

1641373260_1615078427_san-1738373686.jpg

१९ माघ, हेटौंडा । प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद...

कोशी र कर्णालीमा मौसम आंशिक बदली रहने

mausam_badali-1671161633-1738373099.jpg

१९ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशीलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज कोशी र कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Petrol-Pump-1738334799.jpg

१८ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले शुक्रबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ र हवाई इन्धन आन्तरिक उडान तर्फ प्रति लिटर ६ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको मूल्यसुची आए अनुसार मूल्य समायोजन गरिएको निगमले...

इन्द्रसरोवरमा रुखले थिचेर गम्भीर घाइते बालकको मृत्यु

For-representation-only-1738327318.jpg

१८ माघ, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा रुखले थिचेर गम्भीर घाइते बालकको उपचारको क्रममा मृत्यु भएको छ।  शुक्रबार दिउँसो मकवानपुर ईन्द्रसरोवर-२ खानिखेत स्थित आफ्नै बारीमा स्थानीय भागिरथ पुडासैनीले घर नजिकै रुख काटी रहेको अबस्थामा रुख ढली निजको नाती बर्ष अन्दाजी१२ वर्षीय आदर्श पुडासैनीलाई थिच्दा निज बालक गम्भीर घाइते भएका...

आशिका तामाङ धरौटीमा रिहा

ashika9-650x470-1738322895.jpg

१८ माघ, हेटौंडा । अभियन्ता आशिका तामाङ धरौटीमा रिहा भएकी छिन् । जिल्ला अदालत भक्तपुरले तामाङलाई शुक्रबार २० हजार धरौटी छाड्न आदेश दिएपछि धरौटी बुझाएर तामाङ छुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । तामाङमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा भक्तपुरमा मुद्दा चलाइएको थियो ।  उनले काठमाडौँ-भक्तपुर...

मकवानपुरको इन्द्रसरोवरमा रुखले थिचेर बालक गम्भीर घाइते

Screenshot_20240528_08091-1738321010.jpg

१८ माघ, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा रुखले थिचेर एक जना बालक गम्भीर घाइते भएका छन्।  शुक्रबार दिउँसो मकवानपुर ईन्द्रसरोवर-२ खानिखेत स्थित आफ्नै बारीमा स्थानीय भागिरथ पुडासैनीले घर नजिकै रुख काटी रहेको अबस्थामा रुख ढली निजको नाती बर्ष अन्दाजी१२ वर्षीय आदर्श पुडासैनीलाई थिच्दा निज बालक गम्भीर घाइते भएको मकवानपुर प्रहरीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार