२० माघ, हेटौंडा। मकवानपुरको कैलाशमा भीरबाट लड्दा एक महिला गम्भीर घाइते भएकी छिन्। आइतबार बिहान मकवानपुरको कैलाश गाउँपालिका-९ दमारढुंगामा घास काट्न गएकी स्थानीय ३७ वर्षिय माईलीमाया घलान भिरबाट लडेर गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । आइतबार बिहान घाँस काट्न जाँदा घर...
२० माघ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको आशंका भएपछि डिभिजन वन कार्यालय मकवानपुरको प्राविधिक टोलि र जनप्रतिनिधिले गस्ती गरेका छन्। विगत १५ दिन अघि सो आसपासको क्षेत्रमा बाख्रा मरेको अवस्थामा भेटिएको जनगुनासो प्राप्त भएपछि आइतबार जनप्रतिनिधि र डिभिजन वन कार्यालयको...
२० माघ, हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिका ४ जैसिङतालमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । पर्साको पटेर्वा सुगौली ३ घर भएका अन्दाजी ४२ बर्षका राजकुपर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ राक्सिराङ गाउँपालिका ४ जैसिङतालमा भिरबाट लडेर गम्भीर घाइते उनलाई प्रहरीले उद्धारगरी उपचारको लागि हेटौडा पठाइएको थियो। उनको...
२० माघ, हेटौंडा । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साह रहेका छन् । गरुडा नगरपालिका जयनगर स्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको बेला घरको छतबाट फोन गर्ने क्रममा साहले झुक्किएर तार छुँदा साहलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको...
२० माघ, हेटौंडा । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपाली राष्ट्रिय महिला टोली दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। टियू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २०...
२० माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार सम्पन्न म्यान मकवानपुरको १४ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनमा नयाँ कार्यसमितिका लागि अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएकोमा न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको हो। शनिबार सम्पन्न मतदानमा न्यौपानेले ७५ मत प्राप्त...
१९ माघ, हेटौंडा। नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रियता माथि खतरा पैदा भएको बताएका छन्। शनिबार बिहान प्रेस सेन्टर नेपाल, मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले के पी ओली नेतृत्व सरकारका कारण लोकतन्त्र र राष्ट्रियता माथि खतरा पैदा भएको बताएका हुन्। महासचिव गुरुङले मुलुकको...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


























-1786686763.jpg)