Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

म्यान मकवानपुर अध्यक्षमा न्यौपाने, उपाध्यक्षमा बानियाँ विजयी

received_9141427322599633-1738421260.jpg

मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न म्यान मकवानपुरको १४ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनमा नयाँ कार्यसमितिका लागि अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएकोमा  न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको हो। शनिबार सम्पन्न मतदानमा न्यौपानेले ७५ मत प्राप्त गरी विजयी भएको थिए। उनका प्रतिस्पर्धी रोहिणीप्रसाद गौतमले ५७ मत प्राप्त गरेका थिए ।

एशोसिएसनको उपाध्यक्षमा अनिलदास बानियाँ ८२ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी शिवराज बास्तोलाले ४९ मत मात्र प्राप्त गरेका थिए। १ सय ३४ जना सदस्य रहेको एशोसिएसनमा १ सय ३२ मत खसेको थियो ।

एशोसिएसनको अन्य पदाधिकारी तथा सदस्य भने निर्विरोध चयन भएका छन् । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा राजकुमार दाहाल, महासचिवमा मिलन स्याङ्तान, सचिवमा सुमन रायमाझी, कोषाध्यक्ष प्रवेश चापागाईं सहकोषाध्यक्ष पुष्पराज गौतम निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा एदिश रिजाल, जीवनाथ अधिकारी, पप्पुकुमार केशरी, सन्तोष दाहाल, अदाम हुसेन मसुरी र निरोज रिमाल रहेका छन् । १५ सदस्यीय कार्यसमितिमा बाँकी २ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार