Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रज्ञा प्रतिष्ठान ऐनसम्बन्धी विधेयक पारित

1684587645_1609591046_sud-1737679563.jpg

११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ । प्रदेशका समाजिक विकासमन्त्री मेघराज खड्काले बैठकमा विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । यसअघि विधेयकमाथि भएको छलफलमा प्रदेशसभाका सांसद पदमबहादुर शाही, चक्रबहादुर मल्ल, लक्ष्मी...

राष्ट्रपतिसमक्ष विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

20250124_062549-1737679271.jpg

११ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।  त्यस्तै, जापानका मेडा तोरु, तुर्कमेनिस्तानका शालार...

शुक्रबार पनि रविको थुनछेक बहस जारी रहने

Screenshot_20241105_16244-1737678624.jpg

११ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा शुक्रबार पनि थुनछेक बहस जारी रहने भएको छ । थुनछेक बहस नसकिएपछि लामिछानेलाई अदालतले हाजिर जमानीमा शुक्रबार उपस्थित हुने गरि छोडेको छ । बिहीबार थुनछेक बहसमा सरकारी वकिल र जाहेरवालाका तर्फबाट केही वकिलले मात्र बहस गर्न भ्याएको अदालतले जानकारी...

लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिवलाई ५ लाख धरौटीमा माग

Screenshot_20250124_06081-1737678207.jpg

११ माघ, हेटौंडा । जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । पोखरेलमाथि...

हेटौंडामा कक्षा ८को परीक्षा चैत्र ७ गतेबाट(तालिका सहित)

FB_IMG_1737677334297-1737677450.jpg

११ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले यस वर्षको आधारभूत तह (कक्षा -८) को वार्षिक परीक्षा यही चैत्र ७ गतेबाट संचालन गर्ने भएको छ।उपमहानगरपालिकाले बिहीबार एक  सूचना जारी गर्दै कक्षा ८ को परीक्षा चैत्र ७ गतेबाट संचालन गरिने जानाएको हो।  उपमहानगरपालिकाको  अधिकृतस्तर आठौ  हरिश्चन्द्र सापकोटाद्वारा हस्ताक्षरित सूचनामा परीक्षाको...

सिरहामा ब्राउन सुगरसहित दुई युवा पक्राउ

Screenshot_20250123_20213-1737643027.jpg

१० माघ, लहान। सिरहा नगरपालिका–१७ खैटोका भन्सार गेट नजिक लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ परेका छन्।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प  ९८३६ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई  ५ ग्राम २ सय...

सुनचाँदीको मूल्य घट्यो

gold-1737620610.png

१० माघ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।   आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।...

हेटौंडा ९ मा एक व्यक्ति मृत भेटिए

images(9)-1737603833.jpg

१० माघ, हेटौंडा। हेटौंडा ९ स्थित नालामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। बुधबार साँझ  हेटौडा -०९ लामसुरे स्थितमा रहेको सिमेन्ट फ्याक्ट्रिको मोडको नालामा एक व्यक्ति मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । मृत अवस्थामा फेला परेका व्यक्ति  हेटौंडा १३ बस्ने वर्ष अन्दाजी...

कर्णाली प्रदेशसभाको तीन विषयगत समितिको नेतृत्व चयन

karnali-pradesh-061220220-1737594036.jpg

१० माघ, सुर्खेत । कर्णाली प्रदेशसभाको  तीन वटा विषयगत समिति नेतृत्वको चयन भएको छ । तीनवटै समितिको नेतृत्व सर्वसम्मत चयन भएको हो । सार्वजनिक लेखासमितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य विन्दमान विष्ट, सामाजिक विकास समितिको सभापतिमा सत्तारूढ दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार