७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको गैँडाकोट बुलिङ्गटार सडक खण्डमा गुडिरहेको बागमती प्र.०६-००१ प ९८३५ नम्वरको मोटरसाइकललाई बाघले झम्टिने २ जना घाईते भएको प्रहरीले जनाएको छ । ढोडेनी बाट गैंडाकोट तर्फ आँउदै गरेको मोटरसाइकललाई गैँडाकोट-३ ढोडेनीमा अचानक बाघले...
७माघ,हेटौंडा।चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । युवकलाई कुटपिट गरिरहेको भिडियो भाइरल बनेपछि प्रहरीले विज्ञप्ति निकालेर अनुसन्धान सुरु गरिसकेको जनाएको थियो। युवकलाई कुटपिट गर्ने असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी...
७ माघ, हेटौंडा। मकवानपुरमा एकै दिन विभिन्न मुद्दामा फरार रहेका १३ जना अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाईले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहेका १३ जनालाई आइतबार एकै दिन पक्राउ गरेको हो अफिम मुद्दामा जिल्ला अदालत मकवानपुरले १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका धादिङ...
७ माघ, हेटौंडा । खोखो विश्वकपको पहिलो संस्करणमै फाइनलसम्मको यात्रा तय गरेको नेपाली राष्ट्रिय महिला टिम उपाधि भिडन्तमा घरेलु टिम भारतसँग पराजित भएको छ । आइतबार साँझ भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको फाइनलमा ७८-४० ले पराजित गर्दै भारतले उपाधि जितेको हो । प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्म आए पनि नेपालले...
७ माघ, हेटौंडा। चितवनबाट सुरुवात गरिएको शुभयात्रा अभियान मकवानपुर ट्राफिक प्रहरीले पनि शुरू गरेको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको ‘शुभयात्रा अभियान’ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पनि आइतबार सुरु गरेको हो। जिल्लामा हुने दुर्घटनामा मोटरसाइकलको संलग्नता बढी हुने गरेकाले मोटरसाइकल चालकलाई...
७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मधेस प्रदेशको पश्चिमी तराईका भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी...
६ माघ, एजेन्सी। योग गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्ण विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। रामदेव र बालकृष्ण विरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको हो । द टेलिग्राफका अनुसार पालाक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो। आफ्नो स्वास्थ्यसम्बन्धी उत्पादनबारे भ्रामक विज्ञापन गरेको भन्दै केरलाका...
६ माघ, बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने लगायत अन्य २२ जना विरूद्ध सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालत रूपन्देहीमा पेस गरिएको छ। सुप्रिम सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै लामिछाने सहित गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष...
६ माघ, हेटौंडा । खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुषतर्फको फाइनल खेल हुँदैछ । दुवैतर्फ नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । महिलातर्फको फाइनल खेल भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा बेलुका ७ बजे शुरु हुनेछ । यस्तै पुरुषतर्फको खेल राति सवा ८ बजे शुरु हुनेछ । नेपालको महिला टोली समूह सीबाट अपराजित रहँदै...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...





-1737333291.jpg)




















-1786686763.jpg)