Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान अगाडी

Cricket-1539913133.jpg

२ कार्तिक, हेटौँडा । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेट विजयका लागि अष्ट्रेलियाले ५३८ रनको चुनौती पाएको छ । अष्ट्रेलियाले तेस्रो दिनको समाप्तिसम्म एक विकेटको क्षतिमा ४७ रन बनाएको छ ।  अष्ट्रेलियाले अझै ४९१ रन बनाउनुपर्नेछ ।  तटस्थ स्थल युएईको अबुधाबीमा जारी खेलमा अष्ट्रेलियाले कमजोर बलिङ प्रदर्शन गरेपछि फराकिलो चुनौतीको...

बडादशैंको मुख्यदिन आज विजयादशमी, साइत बिहान ९ः५१ मा

Dashain-1539911254.jpg

२ कार्तिक, हेटौँडा । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।  दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको...

विजयादशमीमा राष्ट्रपति भण्डारीको शुभकामना शन्देस

Bidhya-Devi-Bhandari-reu-1539910334.jpg

२ कार्तिक, हेटौँडा । हिन्दु नेपालीहरुको महानपर्व विजयदशमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारील देशबासीलाई शुभकामना सन्देश दिएकीछन् । विजयाशदमीको अवसरमा राष्ट्रपतिको कार्यालय शीतल  निवासबाट जारी विज्ञप्तिमा नेपालीहरूको महान पर्व विजयाशमीको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा...

झरनाको २३० औँ साहित्य शृङ्खला बकैयामा सम्पन्न 

photo-1539872507.jpg

१ कार्तिक, हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरको २३० औँ साहित्य शृङ्खला तथा शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार बकैया–४ छतिवनमा सम्पन्न भएको छ । बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सरला बोलखेको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा बकैया र आसपासका तीन...

११ कुमारीको पुजा गर्दै कुमारी जात्रा सम्पन्न

Taleju-1539871375.jpg

१ कार्तिक, भक्तपुर । जीवित देवीका रूपमा पुजिने भक्तपुरको एकान्त कुमारीसहित ११ कुमारीको पूजा गरी कुमारीजात्रा मनाइएको छ ।   तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई बिहीबार बिहानैदेखि तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको हो । बिहीबारै टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीको समेत तलेजुमा लगेर...

ताप्लेजुङको सुकेटारमा थन्कियो निगमको जहाज

Twin-otter-1539870723.jpg

१ कार्तिक, ताप्लेजुङ । नेपाल वायु सेवा निगमको ट्विअटर जहाज ताप्लेजुङको सुकेटार विमानस्थलमा थन्किएको छ ।  बुधबार बिहान काठमाडौबाट यात्रु लिएर गएको विमानमा समस्या आएपछि सुकेटार विमानस्थलमा थन्किएको समाचार इकान्तिपुरमा छ । उडान गर्न खोज्दा दुबै पंखा नचलेपछि विमानस्थलमै राखिएको छ । विमान मर्मतका लागि बिहीबार काठमाडौबाट प्राविधिक...

सेभेन ए साईडको उपाधि सिद्धार्थको कब्जामा

Football1-1539870084.jpg

१ कार्तिक, हेटौँडा । विजया दशमीको अवसरमा सगरमाथा युवा क्लब हेटौँडा–१९ डुमारेद्वारा आयोजना गरिएको सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सिदार्थ युवा क्लब हेटौँडा १९ ज्यामिरेले जितेको छ ।  फाईनल खेलमा बुद्धमार्ग युवा क्लब हेटौँडा ११ सरस्वतीलाई ८–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको कार्यक्रम संयोजक कल्पना लामाले जानकारी दिईन्...

यस बर्षको टीकाको उत्तम साइत ९ बजेर ५१ मिनेटमा

Dashain-1539866881.jpg

१ कार्तिक, हेटौँडा । यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ ।  दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । नेपाल पञ्चांग निर्णायक समितिले साइत नै खोज्नेका लागि भने ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको जनाएको हो । यद्यपी, दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका...

छठसम्म पनि संविधान संशोधन नभए समर्थन फिर्ताः मण्डल

satyanarayan-mandal-900x6-1539866514.jpg

१ कार्तिक, हेटौँडा । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् । रिपोर्टस क्लबको साक्षत्कारमा बोल्दै मण्डलले स्वयम् प्रधानमन्त्री ओलीले संबिधान संशोधन गर्छु भनेर भनेको स्मरण गराउँदै अव पनि पहल नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg