Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दसैंपछि मन्त्रिपरिषद् पुर्नगठनः नेकपा सांसद बस्नेत

Mahesh-Basnet-1539779886.jpg

३१ असोज, हेटौँडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने घोषणा गरेका छन् ।  उनले प्रधानमन्त्रीको सचिवालय पनि पूनर्गठन हुने घोषणा गरेका छन् ।  रिपोर्टस क्लबले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा सांसद बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७ महिने...

चितवन दुर्घटनाः मर्नेको संख्या ३ पुग्यो

Accident-1499161093-15397-1539779136.jpg

३१ असोज, हेटौँडा । चितवनको कुरिनटारमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी ज्यान जानेमा धादिङ, कल्लेरीका २५ वर्षीय चन्द्रबहादुर नेपाली, धादिङ, बैरेनी–६ बस्ने ४ वर्षीय बालक रोशन गैरे र धादिङकै भुवन श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए...

कुरिनटारमा सवारी दुर्घटना २को मुत्यु ७ घाइते 

Accident-1499161093-1539773980.jpg

  ३१ असोज, चितवन।  चितवनमा सवारी दुर्घटनामा हुदा दुई जनाको मुत्यु भएको छ भने टनामा ७ जना घाइते भएका छन ।   चितवनबाट धादिङका तर्फ जादै गरेको   बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको ग २ च १७ ५१ नम्बरको भ्यानलाई कुरिनटारमा मनकामना केवलकारको गेटनजिकै ठक्कर दिंदा ज्यान दुई जनाको ईलाका प्रहरी कार्यालय...

गुण्डा नाइके लामा रिहा 

Ganesh-Lama-1004201808003-1539772443.jpg

३१ असोज, हेटौँडा । फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परी हात हतियार तथा खरखजना मुद्दामा सजाय भुक्तान गरिरहेका गुण्डा नाइके गणेश लामा रिहा भएका छन ।  लामा कैद भुक्तान गरेर  रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले बताए ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको इजलासले  गुन्डा...

राष्ट्रपति भण्डारीले गरीन  पलाञ्चोक भगवतीको दर्शन

president-1539763182.jpg

३१ असोज, काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले    महाअष्टमी  अवसरमा  आज बुधबार काभ्रेमा रहेको   शक्तीपिठ पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेकी छन् । जेठी छोरी उषाकिरण भण्डारी सहित पुगेकी  राष्ट्रपति भण्डारीले  काभ्रेको पाँचखाल नगरपालिका–९ पलाञ्चोकमा रहेको  भगवती मन्दिरमा   करिब १५ मिनेट पूजाअर्चना सहित दर्शन गरेकी...

चितवनमा राति ९ बजेपछि मदिरा बच्न नपाईने 

jilla-prashasan-1539762522.jpg

      ३१ असोज,  चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले  चाडपर्वमा हुने घटनालाई लक्षित गर्दै राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो ।  लोकमार्गका होटलबाहेक अन्य...

अर्जेन्टीनालाई हराउदै ब्राजिल विजयी 

download-1539761818.jpg

  ३१ असोज, हेटौँडा । गएराति सम्पनन ब्राजिल र  अर्जेन्टीना  बिचको अन्तर्रा्ष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा ब्राजिल विजयी भएको छ ।  नेइमारको क्याप्टेनमा मैदानमा उत्र्तेको ब्राजिलले अर्जेन्टीनालाई १ का विरुद्ध ० गोलले पाखा लगाएको हो । लियोनल मेस्सी नभएको खेलमा ब्राजिलले अर्जे्न्टिनालाई पराजित गरेको हो । साउदी अरेबियाको किङ...

आर्थिक विकासका लागि विद्युत मुख्य लगानीको क्षेत्र : उर्जामन्त्री पुन

Barsaman-1539751185.jpg

३१ असोज, काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले उर्जा क्षेत्रबाटै नेपालको समृद्धि सम्भव रहेको बताएका छन् । चीनको बेइजिङमा आयोजीत नेपाल चीन आर्थिक सहकार्य मञ्चले आयोजना गरेको नेपालको उर्जा क्षेत्रमा लगानी विषयमा आयोजना गरेको सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेपालको सामाजिक आर्थिक विकासका लागि विद्युत मुख्य लगानीको क्षेत्र रहेको...

हेटौँडाको दशै बजार (फोटो फिचर)

H1-1539750389.jpg

३० असोज, हेटौँडा । दशै लागेसंगै हेटौँडा बजारमा सर्वसाधरणहरुको चहलपलह बढेको छ । बजार क्षेत्रमा उपभोग्य सामान किन्न सर्वसाधरण व्यस्त देखिन्छन् । त्यसैगरी हेटौँडा बसपार्कमा गन्तव्यमा पुग्ने यात्रुहरुको चहलपहल देखिन्छ । सवारीका साधन भरिभराउ देखिन्छन् ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg