Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रक्षादेवी टोलको शुभकामना आदानप्रदान

Raksha1-1539583651.jpg

२९ असोज, हेटौँडा । हेटौँडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको आयोजनामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भएको छ ।  ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रमेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार कृष्णप्रसाद सञ्जेल, साधुराम चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका...

चुरे संरक्षण केन्द्रीय संरचनाबाट हुँदैन, खारेज गर्नुपर्छ : पाठक

Fecofon-1539582715.jpg

२९ असोज, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) की केन्द्रीय अध्यक्ष भारति पाठकले सरकारले गठन गरेको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट चुरेको संरक्षण नहुने दावि गरेकी छिन् ।  हेटौँडामा भएको पत्रकार सम्मेलनमा उनले वन ऐन विपरित गठन भएको समिति गैरकानूनी रहेको भन्दै यस्तो केन्द्रिकृत संरचनाबाट चुरे...

हेटौडा आउदै गरेको जिप दुर्घटना १ को मृत्यु

IMG_20181015_080136-1539569831.jpg

२९ असोज,हेटैडा। काठमाण्डौँबाट हेटौँडा तर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ  भने  दुर्घटनामा  परी  पाँच जना घाईते भएका छन् ।  शनिबार राती काठमाण्डौँबाट हेटौँडा आउँदै गरेको बा १३ प ६४४२ नंबरको जिप दक्षिणकाली नगरपालिका वडा नंबर ९ मा दुर्घटनामा परेको हो  । दुर्घटनामा परि ५२ वर्षकी मिनादेबी मण्डलको मृत्यु भएको...

राजसंस्थाको प्रतिक श्रीपेच सर्वसाधारणका लागि खुला गरिने

shrepecha-1539567755.png

२९ असोज, हेटौँडा । राजसंस्था अन्त्य भएको झण्डै १२ वर्षपछि सर्वसाधारणका लागि श्रीपेच अवलोकन खुला गर्ने भएको छ । राजसंस्थाको प्रतीकका रुपमा रहेको श्रीपेच सोमबारबाट सर्वसाधारणका लागि खुला गरिने भएको हो । नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणका लागि खुला गर्न लागिएको यस अघिनै संस्कृति, पर्यटन तथा नागरिक...

यूईएफए नेशन्स लिगः पोल्याण्डविरुद्ध इटलीको संघर्षपूर्ण जित

Football-1539566736.jpg

२९ असोज, हेटौँडा । यूईएफए नेशन्स लिग ए अन्तर्गत इटलीले पोल्याण्डविरुद्ध १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको छ । पोल्याण्डको राष्ट्रिय रंगशालामा पाहुना टोलीले खेल आफ्नो पक्षमा पारेको हो ।  घरेलु टोलीले खेलको अन्तिमसम्म इटलीलाई रोकेको थियो ।  तर, अन्तिम मिनेटमा क्रिष्टियानो बिराघीले केभिन लासांगाको पासलाई सदुपयोग गरी इटलीलाई...

यात्रु ठग्ने ५ सय सवारी परे कारबाहीमा

Yatayat-1539566094.jpg

२९ असोज, हेटौँडा । बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।  दशैँको अग्रिम टिक बुकिङदेखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा हालसम्म ५०० सवारीलाई कारबाहीको दायरामा...

कार्तिक १२ गतेदेखि मलेसिया जाने बाटो खुल्ने

Malayasia-1539534214.jpg

२८ असोज, हेटौँडा । नेपालबाट जाने नेपाली कामदारका लागि कार्तिक १२ गतेबाट बाटो खुल्ने भएको छ । केही समयदेखि नेपाली कामदारलाई मलेसिया जान रोक लगाईएको थियो ।  मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन काठमाडौं आउने र १२ गते नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै कामदार लैजाने समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । श्रम तथा रोजगार मन्त्रालयका...

थापा बने यसबर्षको लिगलिगे राजा

Liglige-Raja-1539533478.jpg

२८ असोज, गोरखा । गोरखामा भएको दौडमा प्रथम हुँदै यस वर्षको लिगलिगे राजा पर्वतका अनिश थापा भएका छन् । लिगलिगकोट विकास अभियानको आयोजनामा भएको नवौं लिगलिगे दौड प्रतियोगिताका विजेता थापा लिगलिगे राजा भएका हुन् ।  उनलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाई दिएका थिए । प्रतियोगितामा भाग लिएका एक सय २२ जनालाई पछि पार्दै नेपाली...

लेस्लीका कारण पोर्चुगलमा जनजीवन प्रभावित

Leslie-1539532711.jpg

२८ असोज, हेटौँडा । पोर्चुगलमा लेस्ली नामक आँधीका कारण जनजीवन प्रभावित भएको छ । १  सय ७६ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण पोर्चुगलको मध्य र उत्तरी क्षेत्रमा जनजीवन प्रभावित भएको हो । आँधीका कारण २७ जना घाइते भएका छन् । आँधीका कारण विद्युत सेवा अवरुद्ध हुँदा ३ लाख बढी जनता प्रभावित भएका छन् । (एजेन्सीको सहयोगमा)...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg