Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रुद्रेश्वर सहकारीको साधारण सभा सम्पन्न

Rudreshor-1539488767.jpg

२८ असोज, हेटौँडा । हेटौडा–५, पिप्लेमा रहेको रुद्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष देवी प्रसाद दाहालले संस्थागत प्रतिवेदन,कोषाध्यक्ष रामहरी चौलागाईले आर्थिक प्रतिवेदन र सचिव भोला ढुङगानाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हेटौडा उपमहानगरपालिकाका...

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ : मूख्यमन्त्री पौडेल

DM-Paudel-Janakalyan-1539449777.jpg

२७ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् ।  हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभालाई शनिवार सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले सबैको सामुहिक र ईमान्दरी प्रयासले मात्रै समृद्धि आउने बताए ।...

लामिटार कप फुटबलको  फाइनलमा आयोजक  

44060344_1066674590170581-1539447751.jpg

२७ असोज, हेटौँडा ।  मनहरी गाउपालिका ३  हाडीखोलामा सन्चालन भैरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम फाइनल प्रवेश गरेको छ ।   शनिबार भएको पहिलो सेमिफाइनल भिडन्तमा मसिनेको जनजागरण क्लवलाई एकका विरुद्ध सुन्य  गोल अन्तरले हराउँदै आयोजक टिम  फाइनल प्रवेश गरेको हो ।  लामिटारलाई जित दिलाउन नवौं...

मकवानपुर प्रहरीको चेकजाचमा कडाई एकैदिन लागुऔषध सहित ३ पक्राउ

ई.प्र.का.-प-1539446353.jpg

   २७ असोज, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दशैं र तिहारलाई लक्षित जिल्लाको विभिन्न स्थानमा  चेकजाचमा कडाई गरेसंगै शनिबार  लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।     प्रहरीचौकि.भैसेबाट  प्रहरी.सहायक निरीक्षक  दिलिप कुमार सिंहको कमाण्डमा खटि गएको प्रहरी टोली   विरगंज बाट काठमाडौ तर्फ जाँदै गरेको ना १ ज ५५२३...

यसरी गर्दैछ मकवानपुर प्रहरीले दशै तिहार को सुरक्षा , यात्रु बसमा समेत प्रहरी गस्ती  (फोटो फिचर सहित)  

43787991_735009166839563_-1539440508.jpg

 २७ असोज, हेटौँडा । वडादशैंमा हुन सक्ने सम्भावित घटनालाई मध्ये नजर गर्दै  जिल्ला प्रहरी कार्यालय मकवानपुरले ले केही दिन अघि चाडवाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेसंगै सम्भावित घटनालाई मध्ये नजर गर्दै  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थान र नाकामा चेक जाचमा कडाई गरेको छ ।  प्रदेश ३ को राजधानी समेत रहेको...

विद्यार्थीद्वारा तरुण पराजित 

43952692_324482834805121_-1539437224.jpg

 २७ असोज, हेटोँडा । नेपाल तरुण दल मकवानपुर र नेपाल विद्यार्थी संघबीच शनिबार हेटौंडामा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगितामा  नेपाल विद्यार्थी संघ  विजयी भएको छ ।     लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले विजयादशमि शुभदिपावली, नेपाल संवत तथा छठ पर्वको उपलक्षयमा  आयोजना गरेको   प्रतियोगितामा  विद्यार्थी संघले ११का विरुद्ध ९...

 कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमाः सभापति देउवा 

44065141_171483097108784_-1539361498.jpg

  २६ असोज, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको  र वर्तमान सरकार  प्रेस स्वतन्त्रताको पक्षमा नरहेका बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा शुक्रबार  आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्धघाटन चि...

फुटबलमा बंशगोपाल युवा क्लव बी विजयी

Football1-1539361085.jpg

२६ असोज, हेटौंडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधि बंशगोपाल युवा क्लव बी पुतलीबजार विजयी भएको छ ।  शुक्रवार भएको फाईनल खेलमा बंशगोपाल युवा क्लव बी पुतलीबजार कुमलटार युवा क्लव विचको खेल निर्धारित समयमा दुबै टीमबाट कुनै गोल हुन नसकेपछि खेल...

नुवाकोट र सिन्धुलिमा  बस दुर्घटना  ३ को मुत्यु 

43703355_318197445446188_-1539333924.jpg

  २६ असोज, हेटौँडा ।दशै निजिकिए संगै देशका विभिन्न ठाँउमा सवारी दुर्घटनाको  संख्यामा  बडदै गएको छ । बिहिबार मात्र मोरङको विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मुत्यु भएको घटना सेलाउन नपाउदै शुक्रबार  नुवाकोट र सिन्धुलिमा यात्रुबाहक बस दुर्घटना हुदा ३ जनाको मुत्यु भएको छ ।  शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशुलीको लागि...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg