Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चिकित्सा शिक्षाको शुल्क नबढाउने सरकारी निर्णय

PM-Office-1539531815.jpg

२८ असोज, काठमाडौं । सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि यो वर्ष शुल्क नबढाउने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि शुल्क बढाउन नपाइने निर्णय गरेको हो ।  विगतका कार्यदलले गरेको निर्णय अनुसार नै यो वर्षको शुल्क कायम गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप...

दशैमा सेनाको  निःशुल्क बस सेवा

Nepal-Army-Bus-1539530873.jpg

  २८ असोज, हेटौँडा ।  दशैको बेला यात्रुबाहक सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले दशैमा टिका थापन जाने यात्रुहरु समस्यामा  नहोस भनेर उद्देश्यले  नेपाली सेनाले बिजया दशमीका दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।  सेनाले काठमाडौँ उपत्यकामा ८ रुटमा तीस सिट क्षमताका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३...

नेकपा मकवानपुरगढीको शुभकामना आदानप्रदान तथा चियापान

nakapa-1539529556.jpg

  २८ असोज, हेटौँडा ।   विजयादशमी २०७५ को अवसरमा नेकपा मकवानपुरगढी गाउँपालिकाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको सम्पन्न गरेको छ ।  नेकपा मकवानपुगढी गाउँपालिकाका संयोजक तेजप्रसाद लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । मकवानपुरगढी...

राष्ट्रिय बाणिज्य संघ मकवानपुरको वृद्धाश्रमलाई सहयोग

sahayog-1539526820.jpg

   २८ असोज, हेटौँडा । नेपाल राष्ट्रिय बाणिज्य संघ मकवानपुरले विजयादशमीको अवसरमा आयोजन गर्ने  चियापन कार्यक्रम नगरी  वृद्धाश्रममा सहयोग गरेको छ ।   संघले चियापन कार्यक्रम गर्दा लाग्ने खर्च  बराबरको खाद्य सामाग्री  हेटौँडा–१ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा सहयोग गरेको छ ।    संघले  आश्रमलाई ९ बोरा चामल तथा १ बोरा चिउरा...

लामिटार कपको उपाधि भिडन्त मंगलबार 

43951984_298962544023743_-1539524280.jpg

 २८ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भइरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक लामिटार यूथ क्लव र सयपत्री युवा क्लव सुनाचुरी भिड्ने भएका छन  । आइतबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा शक्ति युवा क्लव मनहरीलाई  ३ का विरुद्ध १ गोल अन्तरले पराजित  गर्दै सुनाचुरी फाइनलमा प्रवेश...

प्रहरी निरीक्षकनै घुस सहित पक्राउ परेपछि

IMG_20181014_171557-1539517730.jpg

२८ असोज,हेटौडा।सुर्खेतमा प्रहरी निरीक्षक  घुस सहित पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने  घुस  सहित पक्राउ परेका हुन  ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनरुलाई १५ हजार घुससहित पक्राउ गरेको हो । निरीक्षक श्रेष्ठ र प्रहरी जवान...

नगरपालिकाका प्रमुख प्रशासन अधिकृत १ लाख घुससहित पक्राउ

IMG_20181014_171557-1539516696.jpg

२८ असोज,हेटौडा। टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले टोखा  नगरपालिकाका प्रमुख प्रशासन अधिकृतलाई  सुवेदीलाइ १ लाख घुससहित पक्राउ गरेको हो । सुवेदी सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेको अख्तियार कार्यालयले जनाएको...

बास्तोला र वाईबाको निधनले काँग्रेस तथा तरुण दलको चियापान स्थगन

IMG_20181014_144040-1539507367.jpg

 २८ असोज, हेटौँडा । शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोला र तरुण दल हेटौडा १२ का सचिव उमेश वाईबाको निधनको शोकमा नेपाली काङ्ग्रेस मकवानपुरले आइतबार गर्ने भनेको  चियापान स्थगन  गरी  शोक सभा  गरेको छ ।   पुर्व  परराष्ट्रमन्त्री समेत रहेका  बास्तोला र तरुण दल  हेटौँडा  १२ नम्बर वडा समितिका सचिव...

यसरी भयो हेटौँडामा चंगा चेट प्रतियोगिता

Changa-Chet-Compidition-1539489276.JPG

२८ असोज, हेटौँडा । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा हेटौंडाका ४७ जना सहभागि रहेका थिए । प्रतियोगितामा सुनिलकुमार लामा प्रथम, सुनिल खड्गी दोस्रो र विनोद खड्गी तेस्रो भएका थिए । प्रतियोगितामा प्रथमले नगद दश हजार रुपैंया, ट्रफी र प्रमाणपत्र पाउन सफल भए ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg