Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मउवा संघको ५२ औं बार्षिक साधारणसभा सम्पन्न

49946915_1021318808135743-1546679259.jpg

२१ पुस, हेटौँडा। विकास र पुर्वाधार उद्योग र व्यापार  भन्ने मुल नाराका साथ मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
हेटौंडा २ मा रहेको पल्पसा सभाहलमा शनिबार एक कायक्रमको आयोजनागरी ५२औँ साधारणा सभा सम्पन्न गरेको हो । 
प्रतिनिधिसमाका सदस्य बिरोध खतिवडाको  प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा संघले बार्षिक प्रगती तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको छ। 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खतिवडाले उद्योग वाणिज्य संघले व्यवसायीको हितका लागि काम गर्नुपर्ने भन्दै आफु सधै व्यवसायीको पक्षमा रहेको बताए ।  संघका मकवानपुर अध्यक्ष कृष्णा कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा उवा संघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, केन्द्रिय सदस्य अरुणराज सुमार्गी,राजकुमार न्यौपाने, क्षेष्ठ, प्रदेश ३ का प्रदेशसदस्यहरु प्रेम बहादुर पुलामि, मुनु सिग्देल,जुनेली श्रेष्ठ, संघका पुर्व अध्यक्ष भुवनलाल श्रेष्ठ तथा थाहा नगरपालिका नगरप्रमुख लवशेर विष्ट लगाएतको उपस्थिति रहेको थियो ।
त्यसैगरी संघले  कार्तिक १९ गते शिलान्यास गरेको ३२ कोठे अतिथि सदन भवन निर्माणको लागि  १५ लाख रुपैया संकलन भएको जनाएको छ । शनिबारनै संघको साधारणसमाको अवसरपारी माधवस्मृती पुरस्कार २०७५ले  मकवानपुरका ५ जना पुराना व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । 
         अध्यक्ष कटुवालले गरे ५ लाख सहयोग
मकवानपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको अतिथि सदन गृहको लागि संघका अध्यक्ष कृष्ण कटुवालले रु ५ लाख सहयोग उपलब्ध गराएका छन् ।  शनिबार हेटौँडामा भएको ५२ औँ साधारणासभा मार्फत उक्त रकको चेक संघका कोषाध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण पश्चयात अध्यक्ष कटुवालले भवन निर्माणामा सहयोग पुगोस भनेर रकम सहयोग गरेको बताए । त्यसैगरी अतिथि सदन गृह निर्माणाका निम्ति भवन भट्टले ५ लाख र सुरेस कुमार श्रेष्ठले ५ लाखको चेक उपलब्ध गराएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार