२६ असोज, पोखरा । गण्डकी प्रदेशमा रहेको एक मात्र महानगरपालिका पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर खारेजी गरेको छ । विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्य्विधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो । महानगरले विभिन्न शिर्षकामा बढि कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा परेको थियो र...
२६ असोज, हेटौँडा । मानविय हेटौंडा समुहले बिपन्न अपाङ्गता र पिडित बालबलिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । समुहले भरतपुर २६ गौरीटार मा रहेको ४० जना बिपन्न अपाङ्गता र पिडित बालबलिका हरुलाई कापि, कलम, सिसाकलम लगायतका शैक्षिक सामाग्रीहरु बितरण गरिएको समुहका संयोजक मिलन पुडासैनिले जानकारी दिए । संयोजक पुडासैनिले बिपन्न...
२६ असोज, मोरङ । मोरङको छुट्टाछुट्टै दुई स्थानमा बिहीबार राति भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ना५ख १९२० नम्बरको ट्रक र को १२प ९६८२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा मोटरसाइकल चालक...
२६ असोज, हेटौँडा । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात हुन् । उनलको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा,...
२६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दशैंमा के गर्छन् भन्ने चासो धेरैको छ । विगतमा दशैंमा लगाउने जाने सर्वसाधारण यसपटक उनले टिका लगाईदिने हुन् कि होइनन् भन्ने जान्न चाहिरहेका छन् । किनकी गतबर्ष उनले टिका लगाई दिएका थिएनन् । तर पूर्वराजा ज्ञानेन्द्रले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने जनाईएको छ । उनले यो बर्ष...
२६ असोज, सल्यान । सल्यानको शारदा नगरपालिका–८ मार्केको सिमखर्कमा एक महिलाको हत्या भएको छ । ५५ बर्षीया केवली सुनारको बिहीबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या भएको हो । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले मृतक सुनारको घाँटिमा धारिलो हतियार फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गिरीराज भण्डारीले...
२५ असोज, हेटौँडा । मकवानपुर प्रहरीले भन्सार छलि ल्याएका चाँदीका मुर्ति र पाउजुसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्ज–१३ का २८ बर्षीय दिनेश कुमार सर्राफ र बीरगञ्ज–१० का ३१ बर्षीय सुनिल कुमार सर्राफ रहेका छन् । काठमाडौं गईरहेको ना ५२ प ९७०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई भैसे प्रहरीले जाँच गर्ने क्रममा चाँदीको...
२५ असोज, हेटौँडा । सरकारी लगानीमा निर्माण भएको मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ मक्रान्चुलीमा रहेको एकमात्र फुटसल खेल मैदानमा गाउँपालिका स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । न्युज क्लब नेपालमा पत्रककार सम्मेलनको आयोजना गरि फुटसल प्रतियोगिताको आयोजक गढी स्टार क्लबले प्रतियोगिता असोज २७ गतेबाट हुने जानकारी दिएको छ ।...
२५ असोज, हेटौँडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फूटबल प्रतियोगिताको विहिवारकोे अन्तिम सेमिफाईनल खेलमा बंशगोपाल युवा क्लव बी विजयी भएको छ । बंशगोपाल युवा क्लव बी पुतलीबजार र रामनगर युवा क्लव बिच भएको खेलमा बंशगोपाल युवा क्लब बी १–० ले विजयी भएको हो । बंशगोपाल युवा...
२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...
२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...
२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...


























