Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सम्बृद्धि सम्भव : मुख्य मन्त्री पौडेल

FB_IMG_1539181760747-1539181811.jpg

  २४  असोज, हेटौडा । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सम्बृद्धि सम्भव रहेको बताएका छन् । मकवानपुरको उत्तरी क्षेत्रको ऐतिहासिक स्थल टिष्टुङमा पहिलो पटक बुधबारबाट सुरु भएको टिष्टुङ महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री...

लामिटार कप फुटबलमा सयपत्री र शक्ति विजयी 

Lamitar-Footballla-1539174805.jpg

२४ असोज, हेटौँडा । प्रथम लामिटार कप फुटबल प्रतियोगितामा सयपत्री युवा क्लव सुनाचुरी र शक्ति युवा क्लव मनहरी क्वार्टरफाइनल प्रवेश गरेका छन् ।  बुधबार भएको पहिलो खेलमा आयोजक लामिटार यूथ क्लवको बी टिमलाई ३–१ गोल अन्तरले हराउदै सयपत्रीले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।  सुरुवाती अग्रता जोगाउन नसक्दा लामिटार हार व्यहोर्न बाध्य भयो ।...

कुमलटार युवा क्लव फाईनलमा प्रवेश

Football-1539172682.jpg

२४ असोज, हेटौडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फूटबल प्रतियोगिताको बुधवारकोे खेलमा कुमलटार युवा क्लव विजयी भएको छ । कुमलटार युवा क्लव र बंशगोपाल युवा क्लव सी पुतलीबजार  बिच भएको प्रतियोगितामा निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाईबेकरमा पुगेको...

प्रहरी दिवसमा मामाघरलाई खाद्यान्न सहयोग

Police1-1539170115.jpg

२४ असोज, हेटौँडा । हेटौंडालाई सडक बालबालिका मुक्त शहर बनाउने अभियानमा सक्रिय सक्रिय मामाघर नेपाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले खाद्यान्न सहयोग गरेको छ ।  ६३ औं प्रहरी दिवसको अवसरमा प्रहरीले मामाघर नेपालमा आश्रित बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेको हो । प्रहरीले चामल ३ बोरा, चिउरा २ बोरा, तेल २ कार्टुन, रातो दाल २० किलो,...

यसरी जलाएर नष्ट गर्‍यो  प्रहरीले लागुऔषध  (फोटो सहित)

43519205_2196292840627529-1539160359.jpg

  २४ असोज, हेटौँडा ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानमा बरामद र नियन्त्रणमा लिएको ठुलो मात्रको   लागुऔषध बुधबार जलाएर नष्ट गरेको छ । प्रहरीले  विभिन्न समयमा बरामद  गरेको लागुऔषध गाजा, डाइजोपम केरेक्स लगायताका   लागुऔषध पत्रकार सहिताको रोहबरमा हेटौँडा १० मा रहेको राप्ति खोलाको किनारमा  नष्ट गरेको  हो...

प्रदेश राजधानी हेटौँडामा नै उपयुक्त हुन्छ : बानियाँ

Photo1-1539153702.jpg

२४ असोज, हेटौँडा । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा नै उपयुक्त हुने बताएका छन् ।  रणनीतिक रुपमा उपयुक्त रहेकाले नै शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी हेटौँडामा तोकेको उनको भनाई थियो । नेपाल प्रेस युनियन मकवानपुरले बुधबार आयोजना गरेको शुभकामना...

आज घटस्थापना, आजबाट विधिवत रुपमा दशैँ सुरु 

Ghasthapana-1539133004.jpg

२४ असोज, हेटौँडा । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।  बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी...

४४ बिगाहामा लगाईएको   गाँजा खेती नस्ट  

२३ असोज, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पालुङको मातहतबाट प्रहरी निरीक्षक ध्रुब प्रसाद सिलवालको कमान्डमा खटिएको २८ जनाको प्रहरी टोलीले  मकवानपुर कैलाश गाउपालिका  २ को बैकुण्ठ वडाएरियाहरुमा अबैध रुपमा  ४४ बिगाह क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरेको छ  । प्रहरीले गाँजा फडानिको साथसाथै...

ओमबाबालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश

baba-jeee-1539106660.jpg

२३ असोज, हेटौँडा । हेटौंडा–१४ स्थित ओम आरोग्य आश्रममा हेटौंडा ११ नवलपुरकी सावीत्री पुडासैनीको झारफुकको क्रममा असोज १ गते मुत्यु भएपछि  पक्राउ परेका आश्रमका गुरु ओम प्रकाश श्रेष्ठ ओमबाबालाई   जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लगि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायधीश षडानन्द तिवारीको इजलाशमा  भएको थुनछेक बहसपछि  यस्तो...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg