Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तरुण दल मकवानपुरद्वारा कारागारमा खसी सहयोग

IMG_20181011_200406-1539267570.jpg

२५ असोज, हेटौडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुर र तरुण दल नगर समिती हेटौँडाको आयोजनामा भिमफेदी कारागारमा रहेका कैदीहरुको लागी खसी सहयोग गरेको छ । दशैतिहारको उपलक्ष्यमा गरिएको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रमको अवसरमा कारागारमा रहेका कैदीहरुका लागी खसी सहयोग गरिएको हो । नेपाल तरुणदल मकवानपुरका अध्यक्ष...

क्रियाशिल पत्रकार महिलाको शुभकामना

IMG_20181011_195157-1539267072.jpg

  २५ असोज,हेटौडा । क्रियाशिल पत्रकार महिला मकवानपुरले दशै, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान एवम चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश सदस्य नानीमैया विष्टको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रदेश सदस्य विष्टले दशै तिहार जस्ता पर्वले महिला...

लामिटार कपः आयोजक लामिटर र जनजागरण क्लब सेमिफाइनलमा प्रवेश 

FootballLamitar-1539263261.jpg

२५ असोज, हेटौँडा । मकवानपुरको हाडीखोलामा जारी प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम र मसिनेको जनजागरण क्लव सेमीफाइनल प्रवेश गरेका छन् । बिहीबार भएको पहिलो खेलमा आयोजक लामिटरले पाल्दमारको आरआर एफसीलाइ ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । लामिटारको जितमा क्याप्टेन सुमन राईले २ गोल गरे भने...

गायिका श्रेष्ठको छोरी नम्बर वन सार्वजनिक   

43243448_699672793747038_-1539243478.jpg

२५ असोज, हेटौँडा ।   नेपाली सांगीतिक क्षेत्रमा उदाउँदो क्रममा रहेकी गायिका सविना  श्रेष्ठले  चौथों संगितक  कोशेली बजारमा ल्याएकि छिन ।   गायिका श्रेष्ठले  ‘छोरी नम्बर वन’ बोलको गित नेपालि संगितक बजारमा ल्याएकि हुन ।  गम्भिर बिष्टको कोरियोग्रफि र निर्देशनमा तयार भएको म्युजिक भिडियो बुढा सुब्वा डिजिटल मार्फत युट्युबबाट...

नेपाल प्रहरीको भुमिका जनताप्रती सकरात्मक हुनुपर्छः मुख्यमन्त्री पौडेल 

43685170_2284349015133792-1539242005.jpg

२५ असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रहरीको भुमिका जनताप्रती सकरात्मक हुनुपर्ने बताएका छन । ६३ औँ प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यसो बताएका हुन । उनले नेपाल प्रहरीको  टोल टोलमा नेपाल प्रहरी , मुस्कान सहितको...

बामदेवले खोले मुख, सांसद बन्नुपर्ने यस्तो कारण

Bamdev-1539231140.jpg

२५ असोज, हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतमलाई प्रतिनिधि सभाको सांसद विनाउन लागेको विषयले अहिले नेपालमा चर्चा बटुलेको छ ।  यसबारे पार्टीका नेता कार्यकर्ता मात्रै भई सामाजिक संजालमा आम नागरिकले समेत सकारात्मक, नकारात्मक प्रतिक्रिया दिईरहेका छन् । तर गौतमले भने आफुले देश विकासका लागि सांसद बन्न चाहेको खुलासा...

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पुजा

Bramhachaarini-1539228173.jpg

२५ असोज, हेटौँडा । नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन हो ।  नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रहमचारिणीलाई लिईन्छ । तपस्याको आचरण गर्ने देवीका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र...

हेटौँडामा ६३ औं प्रहरी दिवस मनाईदै

Pradesh-3-Police-1539227128.jpg

२५ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा ६३ औं प्रहरी दिवस विहिबार विभिन्न कार्यक्रम गरी मनाईदैछ ।  प्रदेश प्रहरी कार्यालय थाहा भ¥याङमा प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम शुरु भएको छ । कार्यक्रममा उत्कृष्ट प्रहरीहरुलाई सम्मान, अमर प्रहरी परिवारलाई सम्मान,...

लुटिएको नगदसहित प्रहरीद्वारा एक पक्राउ

Arrested-1539220388.jpg

२५ असोज, भक्तपुर । नेपाल प्रहरीले मनि ट्रान्सफरबाट झिकेको ल्याएको २ लाख रुपैयाँ लुट्ने एक लुटेरालाई बुधबार पक्राउ गरेको छ । लुटपाटमा संलग्नमध्ये सिन्धुपाल्चोक बलेफीका २० वर्षीय सुजन तामाङलाई मध्यपुर थिमि ६ चपाचोबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख डीएसपी मिलन केसीले जानकारी दिए । तामाङको टोलीले चाँगुनारायण...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg